जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?

सञ्जय दत्त बलिउडका थोरै कलाकार मध्ये एक हुन् जसले आफ्नो फिल्मबाट धेरै नाम त कमाएका छन् तर उनी धेरैजसो विवादमा पनि परेका छन् । सुनील दत्त र नरगिसका छोरा सञ्जय दत्तले बलिउडलाई धेरै ब्लकबस्टर फिल्म दिएका छन् । सन् १९९३ को मुम्बई विष्फोट मुद्दामा उनले आफ्नो जीवनका केही वर्ष जेलमा

रामचरणलाई भेट्न २ सय ६४ किलोमिटर पैदल यात्रा

साउथ सुपरस्टार राम चरणको फ्यान फलोइङ निकै ठूलो छ । हालै एक फ्यानले उनलाई अनौठो उपहार दिएका छन् । यी फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेट्न आए । यो फ्यानले २ सय ६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको थियो ।

चर्चित भारतीय गायक केकेको निधन, प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

भारतका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो

भारतमा किन चर्कियो ‘लाल सिंह चड्डा’ बहिष्कारको मुद्दा ?

आमिर खान र करिना कपुर स्टारर ‘लालसिंह चड्डा’को ट्रेलर आइतबार रिलिज भयो । सामाजिक सञ्जालमा भिडियो सेयर हुनेबित्तिकै केही प्रयोगकर्ता फिल्मका दुई मुख्य कलाकारलाई लिएर विरोधमा उत्रिए । आमिर खानसँग सम्बन्धित एक पुरानो विवादलाई कोट्याउँदै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । साथै, फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग समेत उनीहरुले गरेका

यशको ‘केजीएफ–२’ शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा

बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ : च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ । प्रशान्त नील निर्देशित

‘एनिमल’को मुख्य भूमिकामा रणवीर कपुरसँगै विपिन

अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेका छन् । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलसँगै विपिनको नाम पनि उल्लेख छ । स्रोतका अनुसार फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्दैछन्

कार्तिक आर्यन : परिवारलाई थाहा नदिई फिल्ममा आएका इन्जिनियर हिरो

बलिउडसँग कुनै नाता सम्बन्ध नभएको परिवारबाट आएर आफ्नो बेग्लै पहिचान बनाई छोटो समयमै लोकप्रियता कमाएको नाम हो, कार्तिक आर्यन । सन् २०११ मा आएको ‘प्यारका पञ्चनामा’बाट बलिउडमा कदम राखेका कार्तिकको अहिले ‘भुल भुलैया–२’ चलिरहेको छ । यसले बक्स अफिसमा राम्रो कमाइ पनि गरिरहेको छ । ‘गेस्ट इन लण्डन, सोनु के

चर्चित पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या

भारतीय गायक सिद्धू मुसेवालाको पञ्जाबमा गोली हानी हत्या गरिएको छ । २८ वर्षीय सिद्धूको आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन–९४ रुसी एसल्ट राइफल प्रहार गरी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले परिचित थिए । उनको शरीरमा

‘भुल भुलैया २’को सफलतापछि कार्तिकले बढाए पारिश्रमिक

बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भुल भुलैया २’ले अहिले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । अब ‘भुल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बृद्धि गर्ने भएका छन् । यसअघि फिल्ममा अभिनय

टम क्रुजको ‘टपगन माभेरिक’ले कमायो एकैदिनमा २५० मिलियन डलर

एक्सन फिल्म ‘टपगन माभेरिक’ अभिनेता टम क्रुजको करिअरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । भेराइटी म्यागजिनका अनुसार उत्तर अमेरिकाका ४ हजार ७३२ पर्दाबाट रिलिज भएको फिल्मले पहिलो सप्ताहन्त १३४ मिलियन डलर कमायो । प्यारामाउन्ट र स्काइडान्स स्टुडियोको संयुक्त लगानीमा निर्माण भएको एक्सन एड्भेन्चर फिल्मले सोमबारसम्म १५१ मिलियन डलर कमाउने