
क्रेजी मोडल : लियो ट्यांक
शुक्रबार (आज)देखि प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘सरौतो’ बाट नेपाली रजतपटमा डेब्यु गरेका कलाकारहुन् लियो ट्यांक । यस चलचित्रमा उनको क्यारेक्टर निकै बोल्ड भएको हल्ला चलिरहेको छ । तर, हाल लियो प्रचार प्रसारमा भने हिडेका छैनन् । किनकि उनी लण्डनमा बस्ने भएका कारण नहिडेको लियोले बताएका छन् । लण्डन र