अमेरिकामा प्रदर्शन हुँदै ‘झिँगेदाउ’

स्वदेश प्रदर्शनमा दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्म ‘झिँगेदाउ’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्म सेप्टेम्बर १६ अर्थात भोली शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ अमेरिकाको केही हलमा रेगुलर शोको रुपमा शुक्रबारबाट रिलिज हुन लागेको जानकारी दिए । ‘हामीले पठाएको फाइलमा केही समस्या

चेतनामुलक विषयमा लघु फिल्म ‘चरित्र’ निर्माण

लघु फिल्म ‘चरित्र’ निर्माण भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा कपिल कार्कीको निर्देशन रहेको छ । निर्देशक कार्कीकै निर्माण रहेको फिल्ममा उत्तम केसी, स्रोता आचार्य, राजकुमार थापा, रामकाजी घिमिरे, रचना पौडेल, आशिका बस्नेत, अन्जु हमाल, अनुमती नेपाली, घनश्याम तिमिल्सिना, श्रीराम

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय

प्रविशा र प्रतापको स्वरमा ‘प्रेमगीत ३’ को शीर्ष गीत ‘हर युग होस्’ रिलिज

‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । यो फिल्म असोज ७ गते दशैंको छेकोमा रिलिज हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मलाई आशुसेन

भेरी घटना सम्झाउने फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक

अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ

२ करोडमाथिको दौडमा ‘झिंगेदाउ’ : किन चल्यो फिल्म ?

चलचित्र विकास बोर्डको रियल टाइम डेटामा दोस्रो बिहीबार मध्यान्हसम्म ‘झिंगेदाउ’को देशव्यापी कमाइ २ करोड रुपैयाँ ग्रस छ । बक्स अफिस जडान नभएका हलको हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कमाइ २ करोड ३० लाखसम्म हुनसक्ने बताइन्छ । बोर्डको बक्स अफिस टोलीले बुधबारदेखि हलको अनुगमन सुरु गरेकाले फिल्मको हिसाब केही दिनमा स्पष्ट आउला

आर्यन र सुफियालाई लिएर इन्डो–नेपाली फिल्म ‘सायरा’ बन्ने

नेपाल र भारतको संयुक्त लगानीमा फिल्म ‘सायरा’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । निर्माणमा भारतीय निर्माता पुष्कर झा र नेपाली कम्पनीहरु डीबीआर मिडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाले सहकार्य गर्नेछन् । आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको प्रमुख भूमिका

‘के घर के डेरा’को पोस्टर रिलिज, ‘छक्कापञ्जा ४’सँग भीडन्त निश्चित भएको हो ?

दीपेन्द्र के खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘के घर के डेरा’को थिएट्रिकल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, आशान्त शर्मा, रविन्द्र झा फिचर्ड छन् । सार्वजनिक दुई पोस्टरले दुई कथा भन्छन् । एकमा कलाकारहरु आ–आफ्नो चरित्रमा छन् र अर्कोमा विपिन

सञ्चितालाई लिएर १८ वर्षपछि ‘धड्कन २’ निर्देशन गर्दै नरेश पौड्याल

  फिल्म ‘धड्कन’ निर्माणको १८ वर्षपछि निर्माता तथा निर्देशक नरेश पौड्याल दोस्रो श्रृंखला लिएर पुनरागमन गर्दैछन् । मंगलबार फिल्मको औपचारिक घोषणा गर्दै उनले अभिनेत्री सञ्चिता लुइँटेल फिल्ममा जोडिएको जानकारी दिए । लभ–क्राइम जनरामा निर्माण हुने फिल्मलाई पौड्यालले नै निर्माण तथा निर्देशन गर्दैछन् । अघिल्लो भागका कुनै कलाकार नदोहोरिने र प्रमुख

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी