‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी

रिलिजको एकसाता पहिल्यै मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ

फिल्म रिलिज हुन सात दिन बाँकी रहँदै नेपाली मल्टिप्लेक्स हलहरुले ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला गरेका छन् । क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम बुकिङ खुलाएका हुन् । क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जनाएका छन् । असोज ७ गते नेपालमा ‘प्रेमगीत

सुदर्शनले गल्ती स्वीकारेपछि मिल्यो सुजनसँगको विवाद

फिल्म निर्देशक सुदर्शन थापा र रंग पत्रकार सुजन श्रेष्ठबीचको विवाद प्रहरीमा पुगेर मिलेको छ । शुक्रवार गौशालामा प्रहरी वृत्तमा दुबैपक्षको छलफलबाट विवाद सुल्झिएको हो । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच केही घण्टाको छलफलपछि विवाद मिलेको हो । छलफलमा निर्देशक थापाले आफूले गालीगलौज

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुनमा आउने

अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टू पेरिस’ ५ फागुनमा रिलिज हुने भएको छ । निर्देशक घनश्याम लामिछानेले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । गत महिना लण्डन र पेरिसमा छायांकन भएको फिल्म फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर

मीन भामको फिल्म ‘चिसो वर्ष’को अडिसनमा छानिए सोनम तोप्देन

विश्वचर्चित नेपाली फिल्म ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भामको नयाँ प्रोजेक्ट ‘चिसो वर्ष’को प्रमुख भूमिकामा सोनम तोप्देन हुने सम्भावना बलियो छ । किनभने, उक्त फिल्मको दुईवटा अडिसनमध्ये पहिलो चरणमा सोनम छानिएका छन् । सोनमसहित तिब्बती मूलका अर्का एक अभिनेता पनि उनीसँगै छनोट भएका छन् । निर्देशक भामका अनुसार अडिसनको दोस्रो चरणमा

‘झिंगेदाउ’ले साढे दुई करोड कमाउँदा ‘प्रकाश’ डेढ करोडमा समेटियो

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । नयाँ फिल्म रिलिज नहुँदाको बक्स अफिस फाइदा यो फिल्मले उठाउने पक्कापक्की छ । चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार बिहीबार बेलुकासम्म केकी अधिकारी र मुकुन भुसाल अभिनित फिल्मले २ करोड ५५ लाख २६ हजार रुपैयाँ ग्रस कमाएको छ

ओस्कारमा नेपालबाट कुन फिल्म जाला ? राधा, प्रकाश वा ऐना झ्यालको पुतली

विश्व प्रतिष्ठित ओस्कार अवार्डमा नेपालबाट सिफारिस हुनको लागि तीन फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । राधा, प्रकाश र ऐना झ्यालको पुतलीले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा जान आवेदन दिएका छन् । बिहीबार बेलुकासम्म आवेदन दिने अन्तिम मिति थियो । जसअनुसार तीन फिल्मले निवेदन दिएको ओस्कारको नेपाल छनोट कमिटीले जनाएको छ ।

‘छक्कापञ्जा ४’ फागुन १९ मा रिलिज हुने

प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ४’ आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो । यसअघि यो फिल्म कात्तिक ४ गते आउने चर्चा थियो । फागुन १९ मा यसअघि मिलन

‘लण्डन टु पेरिस’ फागुन ५ मा रिलिज हुने

साम्राज्ञी शाह अभिनित रोमान्टिक फिल्म ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा भएको छ । फागुन ५ गते फिल्म देशव्यापी रिलिज हुने निर्माताले जनाएका छन् ।घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीसहित गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । उक्त मितिमा फिल्मको भीडन्त ‘परदेशी २’सँग पक्का भएको

‘बाबरी’को नयाँ गीतमा धीरज नाड्करसँग रोमान्टिक अदिती

फिल्म ‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ बिहीबार इन्टरनेटमा रिलिज भएको छ । गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । असोज १४ गते रिलिज हुने यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका