
‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर
पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले (शुक्रबार) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक साकार