
नाजिरको ‘गुलाबी’मा जोडिइन् सञ्चिता, धम्पुसबाट छायांकन सुरु
ट्रान्सजेन्डर अर्थात् पारालैंगिक व्यक्तिको कथामा आधारित हुने फिल्म ‘गुलाबी’को छायांकन सुरु भएको छ । कास्कीको पर्यटकीय गाउँ धम्पुसबाट सुरु भएको छायांकन दशैंसम्म चल्नेछ । पारालैंगिक भूमिकामा नाजिर हुसेन देखिंदैछन् । उनको जोडीको रुपमा सुशील सिटौला र राजा घोष हुनेछन् भने आमाको भूमिकामा सञ्चिता लुइँटेल रहने भएकी छन् । खासगरी पारालैंगिक