कोशिश क्षेत्रीको डेब्यु निर्देशन रहने फिल्म ‘बाइरोड’ शुक्रबारदेखि छायांकनमा

  अभिनेता तथा गायक कोशिश क्षेत्री अब निर्देशक बन्ने भएका छन् । उनको डेब्यु निर्देशकीय फिल्म ‘बाइरोड’ आगामी शुक्रबारदेखि छायांकनमा जाँदैछ । मंगलबारदेखि नै छायांकन सुरु हुने भनिए पनि लगातारको झरीको कारण रोकिएको थियो । फिल्म ‘मोक्ष’बाट अभिनय करिअर थालेका उनले पहिलोपटक यही फिल्मबाट निर्देशकीय करिअर पनि सुरु गर्दैछन् ।

अष्ट्रेलियाका लागि कतिमा बिक्री भयो ‘कृष्ण–लीला’ ?

३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । फिल्मको राइट अष्ट्रेलीया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा भएको थियो । दीपक ओली निर्देशित फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । श्रेष्ठले फिल्मको अष्ट्रेलीया

फ्लोरमा ‘स्टुडेन्ट’

घोषणा भएको करिब दुई वर्षपछि फिल्म ‘स्टुडेन्ट’ छायाङ्कनमा निस्किएको छ । राजेश महर्जनको निर्माण रहेको फिल्मका निर्देशक रामकृष्ण बजगाईं हुन् । दुई दचकअघि निकै नै चर्चामा रहेको ‘बाँझो खेतमा छड्के सलाम’ बोलको गीत समेत फिल्ममा राखिएको छ । यहि गीतबाट फिल्मको छायाङ्कन सुरुवात गरिएको हो । गीत ‘बाँंझो खेतमा छड्के

भारतमा बडिगार्डको घेरमा प्रदीप

फिल्म ‘प्रेमगीत ३’ अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेन अहिले भारतमा रहेका छन् । फिल्म नेपालसँगै भरतमा पनि प्रदर्शन हुने भएपछि प्रचार प्रसारका लागि उनीहरु केही दिन पहिले त्यहाँ पुगेका हुन् । फिल्म प्रचार प्रसारका लागि उनीहरु त्यहाँका मिडिया, वितरण लगायतको भेटघाटमा छन् । मुम्बईका गतिविधिको

फिल्म प्रवद्र्धन कविता स् पहिलो हुनेलाई ‘प्रकाश’ले एक लाख दिने

प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले दर्शकमाझ कविता प्रतियोगिता गर्ने भएको छ । उसले शिक्षकको महत्वबारे कविता लेखेर पठाउन आह्वान गरेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।पहिलो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् भने दोस्रो हुनेलाई ५० हजार प्रदान गरिनेछ ।

प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि हो – बेनिशा

अभिनेत्री बेनिशा हमालले प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि रहेको बताएकी छन् । फिल्म ‘प्रेमगञ्ज’ आयोजना गरेको फिल्म युनिट र रंग पत्रकार पत्रकारबीच आयोजना गरेको फुटसल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै हमालले शो अभिव्यक्ति दिएकी हुन् । हमालले फिल्ममा ‘प्रेमगञ्ज’ आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको सुनाइन् । ‘माया

यशकुमारले ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने

अभिनेता, गायक तथा निर्माता यशकुमारले फिल्म ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने भएका छन् । नयाँ कथावस्तुमा आधारित हुने बताइएको यो फिल्मको पटकथा लेखन सकिएको छ । फिल्ममा कलाकार पनि नयाँ नै हुनेछन् ।फिल्मलाई यश आफैंले निर्देशन गर्ने तयारी गरिरहेका छन् । ‘तेस्रो सिक्वेलको सम्बन्ध अघिल्ला दुईवटासँग हुनेछैन,’ यशले  भने,

मुम्बईमा ‘प्रेमगीत ३’को पत्रकार सम्मेलन, प्रदीप भन्छन्– नेपाल र भारतबीच हृदय खुला छ

नेपाली फिल्म ‘प्रेमगीत ३’ले पहिलोपटक भारतको मुम्बईमा पत्रकार सम्मेलन गरेको छ । मंगलबार मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकारहरु प्रदीप खड्का र क्रिस्टिना गुरुङ भारतीय सञ्चारमाध्यमबाट घेरिए । अभिनेता खड्काले भारतमा फिल्मको प्रचार अभियान सुरु भएको भन्दै नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको पनि

फिल्म ‘जीवन काँडा कि फूल’ भदौ १७ देखि भारतमा

नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ अब भारतमा रिलिज हुने भएको छ । भदौ १७ गतेदेखि भारतका नेपालीभाषीमाझ फिल्म प्रदर्शन गर्न लागिएको निर्मात्री जुनु गौतमले जानकारी दिइन् । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तकमाथि बनेको फिल्म भारतको उत्तरपूर्वी क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ, मिरिक लगायतका स्थानमा प्रदर्शन

माघ २० आउँदै आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’

प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । साउने सोमबारको साइतमा पोस्टर रिलिज गरिएको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको फिल्म २० माघमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । पोस्टरमा कलाकारहरु आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा