‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा

फ्राइडे रिलिज : कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारी र कार्तिकेय २

कृष्ण जन्माष्टमी छेकोमा शुक्रबार नेपाली हलहरुमा तीन नेपाली र एक दक्षिण भारतीय फिल्म रिलिज भएका छन् । अलग जानराका यी सबै फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्नेछन् । दीपक वली निर्देशित ‘कृष्णलीला’, रञ्जित रौनियारको ‘माईकल अधिकारी’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ रिलिज भएका हुन् । भारतमा पछिल्लो साता चर्चा बटुलिरहेको

केकीले आफ्नै फिल्म रिलिज भएको किन थाहा पाइनन् ?

अभिनेत्री केकीले थुप्रै फिल्म अभिनय गरेकी छन् । तर ‘छ माया छपक्कै’ बाहेक उनका कुनै पनि फिल्मले राम्रो व्यवसाय गरेको छैन । अभिनयमा तारिफ भने उनले हरेक फिल्मबाट पाउने गरेकी छन् । पछिल्लो समय उनको अभिनय समेत परिपक्व मानिँदै आएको छ । तर व्यवहारमा भने उनको परिपक्वता देखिँदैन । केही

‘प्रेमगञ्ज’ लाई प्रिमियर मिश्रित प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमगञ्ज’ प्रिमियर गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा आयोजित प्रिमिएरमा फिल्मका तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायत कलाकार, निर्देशक, निर्माता, रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । प्रिमिएरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । परिच्छेद सेनले निर्देशन गरेको फिल्मले विवाहपछि पनि कायम रहने

१० भदौमा विक्रम, सौगात र सुवर्णको ‘राधा’ प्रदर्शनमा आउने

‘ह्याप्पी डेज’,‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ जस्ता फिल्म निर्माण गरेका विक्रम डी जोशी (विक्की) निर्माता रहेको फिल्म हो ‘दि सिक्रेट्स अफ राधा’ । फिल्म आगामि १० भदौ सार्वजनिक प्रदर्शनमा आउने भएको छ । केही अगाडि रिलिज फिल्म ‘हेल्लो जिन्दगी’ हिरोको रुपमा देखिएका बिक्रम राधामा भने निर्माताको रुपमा रहेका छन् । सुवर्ण

फागुन १९ मा ‘परस्त्री’सँग जुध्दै आँचलको ‘वर एण्ड वधु’

मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म फागुनको १९ गतेबाट रिलिज हुनेछ । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य

बलिउड मिडिया पिंकभिल्लामा आबद्ध भइन् परमिता, अब उनी मुम्बईमै बस्नेछिन् ?

  अभिनेत्री तथा मोडल परमिता राणाको फिल्म करिअर उति सुखद् हुन सकेन । पछिल्लो फिल्म ‘द कर्म’ बक्स अफिसमा असफल भएपछि उनी सुखद् कमब्याकको प्रतीक्षामा थिइन् । टीभी रियालिटी शो डान्सिङ स्टार्स नेपालको प्लेटफर्मबाट उनी चम्किइन् । नृत्यमा पनि आफू अब्बल छु भन्ने प्रमाणित उनले यो टीभी कार्यक्रमबाट गरिन् ।

ए.आर पुस १ गतेबाट छायाङ्कनको तयारी

डार्क कमेडी जनरामा निर्माणको तयारीमा रहेको चलचित्र ए.आरको अन्तिम ड्राफ्ट तयार भएको छ । विगत चार वर्षदेखि ए.आरका लागि काम गरिरहेको र हाल अन्तिम ड्राफ्टमा मिहनत भइरहेको चलचित्रका लेखक विवेक पाण्डेले बताए ।  ‘मित ज्यू’हरूको जीवन र उनीहरूको जर्नीको कथा बोल्ने चलचित्र आउने पुस १ गतेबाट छायाङ्कनका लागि फ्लोरमा लैजाने

सौगात र दयाहाङको ‘२ नम्बरी’ असोज २१ गते रिलिज हुने

सौगात मल्ल र दयाहाङ राई स्टारर फिल्म ‘२ नम्बरी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार दुई नयाँ पोस्टर रिलिज गर्दै आगामी असोज २१ गतेलाई मिति फाइनल गरेका हुन् ।यसअघि यो फिल्म कात्तिक ४ गते हुने पूर्वनिर्धारित योजना थियो । प्रस्तुतकर्ता किरण नेपालीका अनुसार अब दुई साता अघि

‘पानीफोटो’ असफलताको सन्देश : अब गम्भीर होइन, विशेष फिल्म

‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन । अहिले प्रदर्शन भइरहेका दुई फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ । वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि