सलमान खानको रोकिएको नेपाल टुर वैशाख ३ गते हुने

बलिउड सुपरस्टार सलमान खानको केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि सलमानसहित बलिउड कलाकारहरु नेपाल आउने पक्का भएको छ । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडीसीले रकम समेत भारत पठाइसकेको

‘गोल्ड म्यान’ बप्पीले किन गराएका थिए रुपरंगको ‘कपिराइट’ ?

  बलिउडमा आफ्नो ५० वर्ष लामो करिअरमा ६५० भन्दा बढी फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी यस्ता गायक थिए, जसले आफ्नो रुपरंगको ‘कपिराइट’ गराएका थिए । हुनपनि उनको हुलिया निकै पृथक र विचित्रको हुनेगथ्र्यो । उनको त्यही हुलियालाई दुरुस्तै उतारेर बलिउडका केही कलाकारले कमेडी प्रस्तुत गर्न थाले

४ अप्रिलमा ‘जर्सी’ रिलिज हुने, ‘लाल सिंह चड्डा’सँग अक्षयको ‘रक्षा बन्धन’ भिड्ने

कोरोना महामारीका कारण अनिश्चितकालका लागि प्रदर्शन स्थगित गरेको बलिउड चलचित्र ‘जर्सी’ १४ अप्रिलमा रिलिज हुने भएको छ । चलचित्रका मुख्य अभिनेता शाहिद कपुरले ट्वीट गर्दै ‘जर्सी’ १४ अप्रिलबाट सिनेमा हलहरुमा प्रदर्शन हुने जानकारी दिएका हुन् । यो मितिमा साउथ सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ पनि प्रदर्शन हुँदैछ ।

‘डिस्को किङ’ बप्पी लहिरीको निधन

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार

उर्फी जावेदले जिन्स च्यातेर बनाइन् यस्तो ड्रेस

भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद आफ्नो विभिन्न गतिविधिका कारण चर्चामा आइरहन्छिन् । उनी एकपटक फेरि आफ्नो पहिरन शैलीका कारण चर्चामा छिन् । हालै उर्फीले जिन्स च्यातेर यस्तो पहिरन बनाएकी छन्, त्यसलाई देखेर मानिसहरु अचम्भित भएका छन् । उनले लगाएको नयाँ पहिरन न त पाइन्ट हो, न त टप्स नै ।

‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक, अक्षयको यस्तो लुक

बलिउड अभिनेता अक्षय कुमारले आफ्नो आगामी चलचित्र ‘बच्चन पाण्डे’को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्र मार्चमा सिनेमा हलमा प्रदर्शन हुने तयारीमा छ । अक्षयले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गर्दै चलचित्रको ट्रेलर १८ फेब्रुअरीमा रिलिज हुने जानकारी समेत दिएका छन् । नयाँ पोस्टरमा उनी एक डरलाग्दो ग्याङस्टरको गेटअपमा देखिएका

करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल

बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नुपर्ने भएको छ । होर्विट्जले

भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर

साउथ फिल्म स्टार प्रभास र अभिनेत्री पूजा हेगडेको आगामी चलचित्र ‘राधे श्याम’को रोमान्टिक टिजर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माणपक्षले सोमबार चलचित्रको टिजर रिलिज गरेको हो । टिजरमा प्रभास र पूजाको दमदार केमेस्ट्रीको झलक देखिन्छ । यसमा प्रभासले पूजालाई रोमान्टिक तवरमा प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ ।

अजयको ओटीटी डेब्यु ‘रुद्र’को ट्रेलर सार्वजनिक

बलिउड अभिनेता अजय देवगणको ओटीटी डेब्यु वेब सिरिज ‘रुद्रः द एज अफ डार्कनेस’को ट्रेलर रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिजको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।डिज्ने प्लस हटस्टारबाट स्ट्रिमिङ हुने ‘रुद्र’बाट अजयले ओटीटीमा डेब्यु गर्दैछन् । क्राइम थ्रिलर यो सिरिजमा अजय देवगणका साथै राशि खन्ना, ईशा देवल, अतुल

राजकुमार र भूमिको ‘बधाई दो’को कमजोर सुरुवात

भारतमा शुक्रबारदेखि नयाँ चलचित्र ‘बधाई दो’ रिलिज भएको छ । यो चलचित्रले बक्स अफिसमा अपेक्षित सुरुवात गर्न भने सकेन । चलचित्रलाई दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन् । तर पनि बक्स अफिसमा भने शुक्रबार यो चलचित्रले १.६५ करोडको मात्र कमाइ गरेको छ । शनिबार भने ‘बधाई दो’ले बक्स अफिसमा