कट्रिना–विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन

केही दिनयता बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको खबरले बलिउड तातेको छ । विवाहका विषयमा दुवैले औैपचारिक घोषणा नगरेपनि धुमधामले तयारी अगाडि बढारहेका छन् ।कट्रिना र विक्कीको विवाह राजस्थानको सवाई माधोपुर जिल्लाको एक भव्य होटलमा हुने जनाइएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ

‘फेक’को छायांकनका लागि विजय र केके मेनन नेपाल आउँदै, शाहिद कपूर नआउने

वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् । यो वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका छ । तर, शाहिद भने नेपाल

‘तडप’को प्रिमियरमा प्रेमी राहुलसँग पुगिन् अथिया

बलिउड नायिका अथिया सेट्टी केही वर्षदेखि क्रिकेटर केएल राहुलको प्रेममा छिन् । अथिया र राहुलले सार्वजनिक रुपमा एकसाथ उपस्थिति भने जनाएका थिएनन् । तर, सामाजिक सञ्जालमा भने यी दुईको प्रेम चर्चा लामो समयदेखि चलिरहेको छ । तर, अथियाका भाइ अहान सेट्टीले अभिनय गरेको चलचित्र ‘तडप’को प्रिमियरमा भने राहुल पुगेका छन्

टीआरपीको टप १० मा पनि परेनन् अमिताभ, सलमान, रणवीर र कपिलको शो

बलिउडका चर्चित कलाकारहरु टेलिभिजनमा रियालिटी शो सञ्चालन गर्न पनि अगाडि नै छन् । उनीहरुमाथि यस्ता शोका निर्माताले करोडौं खर्च गर्छन् । अभिनेताह अमिताभ बच्चन र सलमान खान टेलिभिजनका लागि नयाँ अनुहार होइनन् । अर्का अभिनेता रणवीर सिंहले पनि केही समयदेखि नयाँ शो लिएर दर्शकमाझ आएका छन् । यस्तै, कमेडियन कपिल

‘गदर २’को छायांकन हुँदै, अमिषाले सेयर गरिन् सेटको तस्वीर

सन् २००१ को हिट चलचित्र ‘गदर’को सिक्वेल निर्माण भइरहेको छ । अभिनेत्री अमिषा पटेलले ‘गदर २’को फिल्म सेटको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । तस्वीरमा अमिषा सुन्तला रंगको पहिरनमा देखिएकी छन् भने अभिनेता सनी देवल रातो संगको कुर्ता पाइजामा लगाएका छन् । तस्वीर सार्वजनिक भएसँगै प्रशंसकहरुले विभिन्न प्रतिक्रिया

म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् । ‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म

साथी परागलाई ट्वीटरमा फलो गरिदिनु भन्दै श्रेयाले गरेकी थिइन् फ्यानसँग रिक्वेस्ट

बलिउड गायिका श्रेया घोषालका लागि मंगलबार एकदमै खुसीको दिन बन्यो । किनकि, उनका बाल्यकालदेखिका साथी पराग अग्रवाल माइक्रोब्लगिङ साइट ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । यस अवसरमा श्रेयाले सामाजिक सञ्जालमार्फत परागलाई बधाई तथा शुभकामना दिएकी छन् । जब परागको नाम ट्वीटरको सीईओका रुपमा सार्वजनिक भयो, तत्कालै श्रेयाले उनलाई

रिहाना बनिन् बार्बाडोसको ‘नेशनल हिरो’

संसारकै कान्छो गणतान्त्रिक मुलुक बार्बाडोसले चर्चित गायिका रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरेको छ । सोमबार राजधानी ब्रिजटाउनमा आयोजित एक कार्यक्रममा रिहानालाई ‘नेशनल हिरो’ घोषणा गरिएको हो । बार्बाडोसको गणतान्त्रिक आन्दोलनका नेता मोट्लेले ‘नेशनल हिरो’ घोषणा गर्ने क्रममा रिहानालाई मञ्चमा बोलाउँदै धन्यवाद दिएका थिए । ‘हीरा झैं निरन्तर चम्किँदै आफ्नो कामबाट

शाहरुख खानलाई महिलाहरुले किन यति धेरै मन पराउँछन् ?

बलिउड अभिनेता शाहरुख खानलाई महिलाहरुले धेरै नै प्रेम गर्छन् । संसारभर उनका लाखौं महिला फ्यानहरु छन्, जो आफ्नो जीवनमा जोडिने युवा शाहरुख जस्तै होस् भन्ने चाहन्छन् । आखिर महिलाहरु शाहरुखलाई यति धेरै किन मन पराउँछन् होला ? बीबीसी हिन्दीले सामाजिक सञ्जालमा यही प्रश्न गर्दै महिला फ्यानहरुको मत लिएको छ ।

अजयको नयाँ फिल्मको नाम फेरियो, ‘मेडे’ बन्यो ‘रनवे ३४’

बलिउड अभिनेता अजय देवगणको नयाँ चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्रका निर्देशक समेत रहेका अजयले इन्स्टाग्राममा चलचित्रको पोस्टर सार्वजनिक गर्दै ‘मेडे’को नाम परिवर्तन गरी ‘रनवे ३४’ राखिएको जानकारी दिएका छन् । ‘रनवे ३४’मा अजयका साथै अभिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ । चलचित्रको नाम परिवर्तन