आउँदो वर्षका लागि सर्वाधिक प्रतीक्षित ४ हिन्दी फिल्म

कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिँदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अहिलेसम्म चलचित्र ‘सूर्यवंशी’ नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन । यसैले बलिउडका विश्लेषकहरुले सन् २०२२ लाई प्रतीक्षाको रुपमा हेरेका छन् । र, यो

कट्रिना–विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ बन्नेछन् अनुष्का र विराट

बलिउडका लभ बर्ड्स कट्रिना कैफ र विक्की कौशलको विवाहको मिति नजिकिँदैछ । उनीहरुले डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरेका छन् । कट्रिना र विक्कीले विवाह समारोह स्थल, पोशाक, मेकअप तय गर्नुका साथै अतिथिहरुको सूची पनि बनाइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार जयपुरको एक रिसोर्टमा हुने उनीहरुको विवाह समारोहमा आफन्त

विवाह कार्यक्रमका लागि कट्रिना–विक्कीले बुक गरे ४५ होटल

बलिउड कपल विक्की कौशल र कट्रिना कैफले विवाह गर्न लागेको खबर त अब नयाँ भएन । उसो त यी दुईले अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन् । तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दैछन् । विवाहका लागि केही समय अगाडिबाट नै तयारी पनि शुरु गरिएको

प्रेमी सुरजसँग जनवरीमा विवाह गर्दैछिन् मौनी

बलिउडमा यतिबेला सेलिब्रेटीहरुको विवाहको सिजन चलिरहेको छ । केही दिनअघि मात्रै अभिनेता राजकुमार रावले आफ्नी प्रेमिका पत्रलेखासँग विवाह गरे भने सुपरस्टार जोडी कट्रिना कैफ र विक्की कौशल पनि आगामी डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् । कट्रिना र विक्कीले डिसेम्बर ९ मा जयपुरको एक रिसोर्टमा विवाह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२ सय करोड ठगीका योजनाकार भनिएका सुकेश र ज्याकलिनको तस्वीर भाइरल

बलिउड नायिका ज्याकलिन फर्नाण्डेस सम्पत्ति शुद्धीकरणको मुद्दामा फसेकी छन् । यो विषयमा उनको नाम लामो समयदेखि जोडिएपनि उनले भने अस्वीकार गर्दै आएकी छन् । ज्याकलिन यो मुद्दामा मुछिएपछि उनको नाम सुकेश चन्द्रशेखरसँग जोडिएको थियो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ, जहाँ सुकेश र ज्याकलिनबीच निकटता छल्किएको छ

हलभित्र पटाका नपड्काउन फ्यानलाई सलमानको आग्रह

सलमान खान अभिनित चलचित्र ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन । शुक्रबार ४.६० करोड भारुको व्यापार गरेको चलचित्रले शनिबार साढे ५ करोडको व्यापार गरेको छ । ‘अन्तिम’ हेर्न पुगेका सलमानका फ्यानहरुले केही स्थानमा हलभित्रै पटाका पड्काएका छन् । हलभित्रै पटाका पड्काएर खुशीयाली

शाहरुख खानकी छोरीको दिल किन टुट्यो ? 

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ड्र ग घटनालाई लिएर लगातार चर्चामा छन् तर यसले उनकी छोरी सुहाना खानको इन्टरनेट सेन्सेसन भने घटाएको छैन । उनी पहिलेजस्तै आफ्ना फ्यानहरूको मनपर्ने लिस्टमा छिन् । सामाजिक सञ्जालमा निकै फ्यान फलोइङ रहेको सुहाना आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टका कारण फेरी चर्चामा छिन् ।

श्रद्धाको प्रश्न– महिलाले कहिलेसम्म घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर टारिदिने ?

बलिउड अभिनेत्री श्रद्धा कपूरले महिलाले घरेलु हिंसा सहेर बसेसम्म समाजमा परिवर्तन नआउने बताएकी छन् । संयुक्त राष्ट्र संघकी महिला प्रतिनिधि निष्ठा सत्यमसँगको छलफलमा उनले महिलाले हरेक प्रकारका घरेलु हिंसालाई ‘इट्स ओके’ भनेर किन टारिदिन्छन् ? भनेर प्रश्न समेत गरेकी छन् । छलफलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रद्धाले आफूमाथि भएका

सिद्धार्थले गाएको गीत डिसेम्बर १२ रिलिज हुने

भारतीय अभिनेता एवं बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको दुई महिना बितिसकेको छ । उनी अभिनेताका साथै गायक पनि बन्न चाहन्थे । सिद्धार्थले यो रहर पूरा गर्न आफ्नो स्वरमा एक गीत पनि रेकर्ड गराएका थिए । तर उनको आकस्मिक निधन भएपछि गीत सार्वजनिक हुन पाएको थिएन । अब सिद्धार्थको

२८ वर्ष कान्छी सारासँग अक्षयले रोमान्स गर्ने ? आलोचना भएपछि निर्देशकले दिए जवाफ

फिल्म ‘अतरंगी रे’ को ट्रेलर चर्चामा आएको छ । २४ नोभेम्बरमा रिलिज भएको यो ट्रेलरले हंगामा मच्चाएको छ । सोसल मिडियामा यो ट्रेलर भाइरल भइरहेको छ । थुप्रै प्रयोगकर्ताले यसलाई रुचाइरहेका छन् । कतिले भने यो पुरानो कहानीमा आधारित भएको बताइरहेका छन् । यस्तै, कतिले भने अक्षय कुमार, धनुष र