बक्स अफिसमा ‘सत्यमेव जयते २’को कमजोर सुरुवात

समीक्षकको समेत निक्कै राम्रो समीक्षा पाएको चलचित्र ‘सत्यमेव जयते’ले बक्स अफिसमा कमजोर सुरुवात गरेको छ । यो चलचित्रले बक्स अफिसमा बिहिबार ८ देखि १० करोडको व्यापार गर्ने विश्लेषण फिल्म पण्डितहरुको थियो । तर, चलचित्रको बिहिबारको व्यापार कमजोर देखिएको छ । यो चलचित्रले रिलिजको पहिलो दिन ३.६० करोडको कमाई गरेको छ

५० लाखमा नेपाल भित्रियो अहान र ताराको ‘तडप’

आउँदो साताबाट विश्व बजारमा रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’को नेपाल अधिकार ५० लाख रुपैयाँमा खरिद गरिएको छ । निर्देशक तथा निर्माता प्रचण्डमान श्रेष्ठको वितरण कम्पनी टी फक्सले ‘तडप’लाई नेपाल भित्र्याएको हो । ‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाएपछि धमाधम बलिउड चलचित्रमाथि नेपाली वितरकहरुले महँगो रकम खर्च गरिरहेका छन् । यो

सलमानको ‘अन्तिम’लाई समीक्षकको उत्कृष्ट प्रतिक्रिया

बलिउड अभिनेता सलमान खान र आयुष शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘अन्तिम’ शुक्रबार रिलिज भएको छ । यो चलचित्रलाई नेपालमा पनि हलहरुले राम्रो शो उपलब्ध गराएका छन् । सलमान खानको स्टारडम, ट्रेलरलाई सुखद प्रतिक्रिया लगायतका कारणले पनि यो चलचित्रले राम्रो कमाइ गर्ने अपेक्षा वितरकको छ । यो चलचित्रलाई भारतका समीक्षकहरुले

बाबुको संरक्षकत्वबाट मुक्त भएकी ब्रिट्नी भावी पतिसँग रमाउँदै

हालै बाबुको संरक्षकत्वबाट मुक्त भएकी चर्चित अमेरिकी पप स्टार ब्रिट्नी स्पेयर्स सार्वजनिक स्थलमा देखिन थालेकी छन् । उनका पछिल्ला भिडियो र पोष्ट हेर्दा उनी साना–साना कुरामा पनि रमाइरहेको देखिन्छ । उनका फ्यानले समेत ब्रिट्नी यसअघि यति सारो खुशी नभएको बताउन थालेका छन् । बुधबार आफ्ना भावी पतिसँगै शेयर गरेका फोटो

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी

कट्रिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने

डिसेम्बर ४ मा क्लब फरेनहाइटमा ‘द राजा कुमारी’को कन्सर्ट हुने

पछिल्लो समयमा काठमाडौंमा महँगा नाइट क्लबहरु सञ्चालित छन् । कोरोना कहरका कारण घरमै खुम्चिएका तन्नेरी पुस्ता पछिल्ला केही समययता क्लबमा रमाउन थालेका छन् । यसैले क्लब सञ्चालकहरुले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । यस्ता क्लबहरुमा नेपाल र भारतका चर्चित गायक–गायिकाहरुको कार्यक्रम आयोजना हुने गर्दछन् । यसैबीच

वरुण र कृतिको ‘भेडिया’को नयाँ प्रदर्शन मिति सार्वजनिक

वरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘भेडिया’ अप्रिल १४ मा रिलिज नहुने भएको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब यो चलचित्र सन् २०२२ को नोभेम्बर २५ तारिखमा रिलिज हुने भएको छ ।वरुणले चलचित्रको पोष्टर सार्वजनिक गर्दै

जोनले भने– नमस्ते नेपाल, ‘सत्यमेव जयते २’ हेर्न हलमा जानुहोला

बलिउड अभिनेता जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते २’ बिहीबारदेखि विश्वभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई नेपालमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । चलचित्रको नेपाल अधिकार पाएको ‘ए एट फिल्मस्’ले यो चलचित्र नोभेम्बर २५ बाट नेपालमा रिलिज गर्ने तयारी गरेको छ । रिलिजको पूर्वसन्ध्यामा अभिनेता जोन अब्राहमले

शाहिद कपुर भन्छन्– ‘कवीर सिंह’को सफलतापछि महंगो फिल्मको भिख मागें

बलिउड अभिनेता शाहिद कपूरको खस्कँदो करिअरलाई सन् २०१९ मा रिलिज भएको चलचित्र ‘कवीर सिंह’ले नयाँ उचाइमा पु¥यायो । शाहिदले अभिनय गरेको यो चलचित्रले २५० करोड भारुभन्दा बढी कमाइ गरेको थियो । शाहिद आफैं पनि यो चलचित्रलाई आफ्नो करिअरको कोसेढुंगा भन्छन् । तर, शाहिदले यो चलचित्र रिलिज भएपछि मेकर्ससँग भिखारीको जसरी