प्रभासले लिन्छन् १५० करोड पारिश्रमिक

भारतमा केही वर्षदेखि बलिउडका मात्र नभएर साउथ अभिनेताहरुको क्रेज समेत ह्वात्तै बढेको छ । उनीहरुमाथि करोडौं लगानी गरेर चलचित्र बनाउन निर्माताहरु लालयित हुन्छन् । चलचित्र ‘बाहुबली र बाहुबली २’ रिलिज भएपछि साउथ स्टार प्रभासको क्रेज निक्कै बढ्यो । उनका चलचित्रले भारतका अधिकांश राज्यमा प्रभाव जमाउन थाले । यसैले उनीमाथि करोडौं

अल्लु अर्जुन र रश्मीकाको ‘पुष्पा’ नेपालमा रिलिज हुने

नेपालमा साउथका स्टारहरुको क्रेज बढ्दै गएपछि चलचित्र रिलिजलाई वितरकहरुले पनि महत्वपूर्ण रुपमा लिन थालेका छन् । कुनै समय साउथका स्टार रजनीकान्तको चलचित्र मात्र नेपाल भित्रिन्थ्यो । तर, अहिले साउथका अधिकांश स्टारहरुको चलचित्रले नेपाली बजारमा कब्जा जमाउन थालेका छन् । ‘बाहुबली, केजीएफ’ जस्ता चलचित्रले नेपालमा राम्रो कमाइ गरेपछि नेपाली वितरकहरु साउथका

‘एक भिलेन रिटर्न्स’मा आफैं स्टन्ट गर्दैछिन् दिशा

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो आगामी चलचित्र ‘एक भिलेन रिटर्न्स’का कारण चर्चामा छिन् । यो चलचित्रमा उनी बोल्ड अवतारमा देखिँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसमा उनी निडर र एक्सन लेडीको भूमिका निभाएकी छन् भने चलचित्रमा आफैं स्टन्ट समेत गर्दैछिन् । त्यसका लागि दिशा स्टन्टको कडा तालिम गरिरहेकी छन् । मोहित

अक्षय, सारा र धनुषको ‘अतरंगी रे’ डिसेम्बर २४ मा डिज्ने प्लसमा रिलिज हुने

बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस

१ करोड ३५ लाखमा नेपाल भित्रियो सलमानको ‘अन्तिम’ फिल्म

बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । यो चलचित्रलाई ‘ए एट फिल्मस्’ले १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो । ‘अन्तिम’ शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट विश्वभर रिलिज हुँदैछ । चलचित्र नेपालका १२५ वटा हलमा लाग्ने वितरक कम्पनीले जानकारी दिएको छ । ‘ए एट

पत्नीको जन्मदिनमा जस्टिन बिबरले लेखे– मेरा आँखा तिम्रै हुन्

चर्चित गायक जस्टिन बिबरले आफ्नी पत्नीको जन्मदिनका अवसरमा पोष्ट गरेको एक सन्देशको अहिले चर्चा भइरहेको छ । सोमबार परेको पत्नी हेली बीबरको २५ औं जन्मदिनको अवसरमा जस्टिनले आफ्नो इन्स्टाग्राममा एक पोष्ट गर्दै शुभकामना सन्देश दिएका छन् । मायाले भरिएको उनको सन्देश प्रेमपत्रको झल्को दिने खालको छ । जन्मदिनको अवसरमा जस्टिनले

प्रियंकाले इन्स्टाग्राममा पतिको थर हटाएपछि चल्यो डिभोर्सको चर्चा

बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् । अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले

‘मिस्टर एण्ड मिसेस माही’ बन्दै राजकुमार र जान्हवी

धर्मा प्रोडक्सनले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । धर्माले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘मिस्टर एण्ड मिसेस माही’ राखिएको छ । यो चलचित्रको शीर्ष भूमिकामा नायक राजकुमार राव र नायिका जान्हवी कपुर देखिँदैछन् । यो चलचित्र क्रिकेटको कथामा निर्माण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहित एक जोडीको

‘बन्टी और बब्ली २’लाई खराब समीक्षा, कमजोर व्यापार

चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । यो चलचित्रको पहिलो

पति रोहनप्रीतसँग पेरिसमा रमाउँदै नेहा

भारतीय गायिका नेहा कक्कड यतिबेला आफ्ना पति रोहनप्रीत सिंहसँग पेरिसमा छुटु्टी मनाइरहेकी छन् । सामाजिक सञ्जालमार्फत उनले घुमघामका थुप्रै तस्वीरहरु सार्वजनिक गरिरहेकी छन् । आइफेल टावरमा खिचेको तस्वीरमा नेहा निक्कै सुन्दर देखिएकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै नेहाले लेखेकी छन्, ‘मायाको शहरबाट माया पठाउँदैछु ।’नेहा र रोहनप्रीतले हालै