
अक्षयसँग इन्गेजमेन्ट तोडिएको पीडा छैन, बोझ अझै पनि छ : रबिनाले गरिन् खुलासा
एक समय थियो जब अक्षय कुमार र रबिना टन्डन बलिउडका हिट जोडीमध्ये एक थिए । दुवैको केमेस्ट्री अनस्क्रिनका साथै अफस्क्रिनमा पनि देखिन्थ्यो । हुन त यी दुवै कलाकार आ–आफ्नो जीवनमा निकै अघि बढिसकेका छन् तापनि उनीहरूको यो सम्बन्धबारे व्यापक चर्चा अझै पनि हुने गर्छ । अब अक्षयसँग आफ्नो सम्बन्धबारे रबिनाले