
‘अवतार ३’मा विन डिजेल र ड्वेन जोन्सनको चर्चा
ड्वेन जोन्सनले १५ वर्षसम्म तयारी गरेर अभिनय गरेको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ हलिउड बक्स अफिसमा नराम्रोसँग असफल भयो । रिलिजअघि निकै प्रतीक्षा गरिएको फिल्मले दर्शकको मन जित्न सकेन । डीसी स्टुडियोले अब यो फिल्ममाथि श्रृंखला निर्माण गर्ने तयारीलाई रोकेको छ । यतिबेला भने हलिउडमा जेम्स क्यामरुनको अवतार युनिभर्समा प्रवेश