‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद ?

‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्मको अहिले चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन् । निर्माण युनिट फिल्मका लागि अभिनेता अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता तयारीमा रहको छ

चर्चाको लोभमा प्रेम सम्बन्ध स्विकार गर्दैनन् कलाकार

नायिका नीता ढुंगाना र कलाकार तथा ज्योतिष हरिहर अधिकारी एक बर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्धमा छन् । नीता र हरिहरको प्रेम सम्बन्ध दर्शक तथा चलचित्रकर्मी र मिडियामाझ लुकेको छैन । तर, यो जोडीले आजसम्म प्रेममा रहेको खबरलाई स्विकार भने गरेको छैन । नीता र हरिहरले आज पनि आफूहरुलाई मिल्ने

इन्स्टाग्राममा प्रियंका र अदितीमा को लोकप्रिय ?

नेपाली चलचित्रका कलाकारहरुको लोकप्रियताको मापन सामाजिक संजालले पनि गर्ने गर्दछ । सामाजिक संजालमा कलाकारले पाएको फलोअर्सको आधारमा पनि उनीहरुलाई दर्शकले कती रुचाउँछन् भनेर अनुमान गर्न सकिन्छ । उसो त, इन्स्टाग्राममा फलोअर्स लाखौ फलोअर्स कमाएका कलाकारको चलचित्रले बक्स अफिसमा गतिलो व्यापार गरेका रेकर्ड भने छैनन् ।नायिका प्रियंका कार्कीको फलोअर्स १० लाख

जब कर तिर्न आँचल कर कार्यलय पुगिन्‘

नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्ने कलाकारहरुले लाखौं पारिश्रमिक लिएको चर्चा हुने गर्दछ । तर, कलाकारहरुले कर तिरेको खबर भने सार्वजनिक हुँदैन । यसैले पनि यति धेरै पारिश्रमिक लिने कलाकारहरुले कर किन तिर्दैनन् भन्ने प्रश्न उठ्ने गरेको छ । तर, नायिका आँचल शर्मा भने लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यलयमा

धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो । यो चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा

वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम

यसकारण म्युजिक भिडियोमा काम गर्दैनन् अनमोल केसी

पहिलो चरणको लकडाउनपछि नेपाली चलचित्रको बजार ठप्प छ । डेढ बर्षदेखि नेपाली चलचित्रको काम नहुँदा कलाकारका लागि म्युजिक भिडियो ठुलो राहत बनेको छ । चलचित्रको काम नहँुदा कलाकारहरुले म्युजिक भिडियोमा आफूलाई व्यस्त बनाएका छन् । भिडियोबाट डेढ बर्षमा करोडौं कमाउने केही नायक तथा नायिकाहरु पनि छन् । यसमा केही कलाकार

एक सातामा १७ करोडमै सीमित ‘बेल बटम’को कमाइ

नायक अक्षय कुमारका पछिल्लो केही वर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाइ गरेका थिए । अक्षयका अधिकांश चलचित्रको कमाइ सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ । तर, बलिउड चलचित्रलाई कोभिडले कतिसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज

भिडियोमा नायिकाहरुकै दबदबा बढ्यो, टिकटकबाट उदाएका धेरै छाँटिए

पहिलो चरणको लकडाउन लुज डाउनमा परिवर्तन भएसँगै नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै लाग्यो । म्यूजिक भिडियो निर्माण गर्नका लागि नाम चलेका केही कम्पनीदेखि नयाँ निर्माताले दिल खोलेर पैसा लगानी गरे । उसो त, लगानी गर्ने क्रम अहिले पनि कम भएको छैन । पहिलो चरणको लकडाउन सकिदासम्म म्युजिक भिडियोमा टिकटकमा

‘सम्झिनी पानी छम्किनी’ नाममा फिल्म बन्ने

कुनै पनि गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम बढेको छ । तर, गायक तथा मोडल सम्राट चौलागाँइले भने आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’को नाममा चलचित्र नै बनाउने तयारी गरेका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएका छन् । यो गीतलाई