दिपक लिम्बुको ‘परदेशी आशु पिउछ…’ सार्वजनिक

क्रेजी साप्ताहिक पथरी– नेपाली गीत संगीतको दरीलो खम्बा दिपक लिम्बुको आवाजमा रहेको 'परदेशी आशु पिउछ...' बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार गायक लिम्बुले आफ्नै अफिसीयल युट्युव च्यानल 'दिपक लिम्बु' मार्फत सो म्यूजिक भिडियोलाई सार्वजनि गरेका हुन् । परदेशीको पिडा समेटिएको गीतका शब्दकार अजय बराल हुन् । गीतमा

कलाकार शम्भुराज थापाको निधन

कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो

नेपाल आइडल सिजन–४ को निर्णायकमा शम्भुजित, सुगम र सुवानी

काठमाडौं । टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायकहरु परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले

‘एक्सन हिरो’मा जयदीपसँग भिँड्दै आयुष्मान

अभिनेता आयुष्मान खुराना अहिले फिल्म ‘डाक्टर जी’ को सुटिङमा ब्यस्त छन् । यसपछि उनी आनन्द एल रायको फिल्म ‘एक्सन हिरो’ मा देखिनेछन् । अहिले चर्चा चलेको छ कि उनी आनन्दको फिल्म ‘एक्सन हिरो’ मा जयदीप अहलावतसँग भिड्ने छन् । आयुष्मान यो फिल्मबाट एक्सन अवतारमा देखिन लागेका हुन् भने जयदीप नेगेटिभ

टिकटकमा जो पनि नाँचिरहेका छन्, कलाकारले फरक के दिने भनेर सोच्नुपर्छ : राजेश हमाल

नेपाली चलचित्रका सफल नायक राजेश हमालले अहिले टिकटकमा हरेक वर्गका मानिसहरुको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् ।  एक कार्यक्रममा बोल्दै हमालले भने–‘हामीले चलचित्रमा काम गर्दाको समयमा कुनै स्थानिय बासिन्दालाई पृष्ठभूमीमा अभिनय गरिदिनुहोस् न भन्दा उहाँहरु लजाउनु हुन्थ्यो । तर, अहिले टिकटक देखेर म त छक्कै पर्छु । नातीदेखि

सुपर डान्सर ४ को सेटमा शिल्पाको भव्य स्वागत

बलिउड नायिका शिल्पा शेट्टीले अन्ततः तीन हप्ताको लामो ब्रेकपछि सुपर डान्सर ४ को सेटमा फिर्ती गरेकी छिन् । १८ अगस्टमा शिल्पाले शोका लागि सुट गरिन् । खबरका अनुसार शिल्पाको भव्य स्वागत गरियो जुन देखेर नायिका भावुक भइन् । बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सुपर डान्सर ४ को सेटमा

अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

बलिउडमा चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ सदस्यता प्रदान गरेको हो । ख्यातिप्राप्त अभिनेत्री तथा समाजसेवी भएकोले कोइरालालाई सदस्यता प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले

फिल्म निर्माता चन्दन रोक्काको निधन

पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो

३१ दिनमा सकियो ‘आँधी तूफान २’ को छायाँकन

चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ । बुधबारबाट चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण यस चलचित्रको छायाँकन दुई चरणमा पुरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायाँकन गर्न पाएका थियौं । अहिले २४ दिन गरी ३१ दिनमा छायाँकन पुरा गरेका

तमिल फिल्म ‘ओथा सेरप्पु साइज ७’को रिमेकमा अभिषेक

बलिउड नायक अभिषेक बच्चन राम्रो चलचित्रको खोजीमा छन् । करिअरका लागि नै टर्निङ पोइन्ट बन्न सक्ने चलचित्रको खोजीमा रहेका उनको हातमा एउटा साथ रिमेक परेको छ । अभिषेकले तमिल चलचित्र ‘ओथा सेरप्पु साइज ७’को रिमेकमा काम सुरु गरेका छन् । यो चलचित्रको छायांकन चेन्नइबाट सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका