शतप्रतिशत अकुपेन्सीमा देशैभर नखोलेसम्म उपत्यकाका हल नखोल्ने चलचित्र संघको निर्णय

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने निर्णय केही दिन अगाडि गरेको थियो । प्रशासनको यो निर्णयले चलचित्रकर्मी पनि उत्साहित भएका थिए । तर, चलचित्र संघले गठन गरेको टास्क फोर्सले भने तत्काल हल नखोल्ने निर्णय गरेको छ । चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनले गरेको अव्यवहारिक

सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए । तर, बलिउडका

मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

भारतीय नायक गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक विचको खटपट सकिने संभावना अझै देखिएको छैन । ३ बर्षदेखि चलिरहेको यी दुइविचको शितयुद्ध अगाडि बढिरहेको छ । यसैविच, कृष्णाले कमेडी शो ‘द कपिल शर्मा’को नयाँ भाग छायांकन गर्न अस्विकार गरेका छन् । नयाँ भागमा गोविन्दा र उनको पत्नी सुनिता आहुजा सेलिब्रिटी

साहरुख र नयनताराले सुरु गरे एट्लीको फिल्मको छायांकन

बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र ‘पठान’को छायांकन अन्तिम चरणमा पुगेको छ । उनै, साहरुखले अब पुनेमा अर्को नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रको नाम ‘जवान’ राखिएको छ

लिएन्डर र किम प्रेममा रहेको घोषणा

अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका हुन् । किमले आफ्नो अकाउन्टबाट सेयर गरेको तस्बिरमा लिएन्डरको अँगालोमा मुस्कुराई

सन्ध्या र युवराजको स्वरमा ‘मेरी माया…’

काठमाडौं -  गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन् ...’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् । उक्त गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् ।

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

क्रेजी संवाददाता पथरी । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् ।   करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका

ब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना

हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् । उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा परिवारको सुरक्षाको चिन्ता भएको बताएकी हुन् ।जोलीले पिटसँग सम्बन्ध बिग्रिएको लामो समयपछि सन्तान आफूमाथि पिटले हिंसा गरेको आरोप लगाएकी थिइन् ।

राजेश हमालको ‘सत्यम्’का लागि तयार भयो भव्य सेट

नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक बर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक शुल्क तिरेर केही सेटमा चलचित्रको छायांकन गर्दै आएका

‘गोर्खा वारियर–२’ को छायाँकन बेलायतमा हुने

फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने भएको छ । कोभिड–१९ र विभिन्न प्राविधिक कारण आधा छायाँकन पछि फिल्म रोकिएको थियो । फिल्मका निर्देशक मिलन चाम्सले लकडाउन पनि खुलेको र लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकन थाल्ने तयारी गरिएको