इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको भन्दै अनु मलिकको ट्रोल

जापानको राजधानी टोकियोमा ओलम्पिक खेल चलिरहेको छ । विश्वको ध्यान तानेको ओलम्पिकले भारतीयहरुको ध्यान पनि तानिरहेको छ । तर, इजरायलका खेलाडी अर्टम डोल्गोपिटले गोल्ड मेडल जितेपछि इजरायलको राष्ट्रिय गीत बजाइएको थियो । यो गीत बज्दै गर्दा भारतीयहरुले भने बलिउडका सफल संगीतकार अनु मलिकलाई संझिए । इजरायलको राष्ट्रिय गीत ‘हातिकवाह’ बजिरहँदा

लकडाउनमा नेपालमै बसेका ३ बर्षका जैकब कसरी बने ‘मिमी’का ‘राज’ ?

जतिबेला जैकब ३ बर्षका थिए, सो समयमा उनी आफ्ना पिता क्रिस, आमा जुली, बहिनी ऐरिनको साथमा अबरदिन छोडेर विश्व भ्रमणमा निस्किएका थिए । सन् २०१९ का अक्टुबरमा उनी भारतको गोवा पुगेका थिए । भारतमा लकडाउनको घोषणा हुनु भन्दा अगाडि उनले भारत, जोर्डन, अल्बानिया, सर्बिया र हंगेरी लगायत देशको भ्रमण गरेका

बलात्कारको आरोपमा पप गायक क्रिश वु पक्राउ

चिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि मात्र २ बर्ष अगाडि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । चिनियाँ–क्यानडेली यी लोकप्रिय गायकमाथि अन्य दुई दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन्

शिल्पाको समर्थनमा ऋचा लेख्छिन्–‘पुरुषको गल्तीको दोष महिलालाई किन ?’

नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा सेट्टीको नाम पनि जोडिएको छ । राज पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मानहानी भएको

जन्मदिनमा कियाराः के सिद्धार्थसँग प्रेममा छिन् ?

नायिका कियारा आडवाणी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । बलिउडमा छोटो समयमा नै लोकप्रियता हासिल गरेकी यी नायिकाको नयाँ चलचित्र ‘शेरशाह’ रिलिजको क्रममा छ । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । कियारालाई जन्मदिनमा उनका फ्यान, शुभेच्छुक तथा बलिउडकर्मीले शुभकामना दिइरहेका छन् । तर, नायक सिद्धार्थ मल्होत्राको शुभकामना भने

‘सम्झिनी पानी छम्किनी’ दीपा र भुवनको केमेस्ट्री

नायक भुवन केसी नेपाली म्युजिक भिडियोमा प्रथम मोडल हुन् । निर्देशक शम्भुजित बाँस्कोटाले निर्देशन गरेको भिडियोमा पहिलो पटक भुवनले अभिनय गरेका थिए । उनै, भुवनले केही हिट गीतका भिडियोमा मोडलिङ पनि गरेका छन् । उनै, नायक केसीले लामो समयपछि ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको तीज भर्सनको भिडियोमा मोडलिङ गरेका छन्

यसपटक हामी हल खुलाउन पहल गर्दैनौः अशोक शर्मा

पहिलो चरणको लकडाउनपछि नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा प्रदर्शकहरुले आफै हल खुलाएका थिए । हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो । तर, यसपटक भने चलचित्र संघले

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा

बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम

धुर्मुस–सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । वैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् । लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय

शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन

शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ । श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् । दीपिकाले