जान्हवीले सुरु गरिन् ‘मिली’

अभिनेत्री जान्हवी कपुर पछिल्लो समय फिल्म ‘मिली’को कारणले चर्चित छिन् । लोकप्रिय मलयालम फिल्म ‘हेलेन’को रिमेको रुपमा यो फिल्म बन्न लागेको हो । जान्हवीले मुम्बईमा फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङ उनले अगस्ट ४ बाट सुरु गरेको बताइएको छ । फिल्ममा उनी एक महत्वपूर्ण भुमिकामा देखिँदैछन् ।

रिहाना बनिन् विश्वकै धनी गायिका

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा

के मलिकाले गर्लिन् ‘नाई नभन्नु ल ६’ ?

नायिका मलिका महत्तलाई चलचित्रको अफर धेरै छ । पहिलो चरणको लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोले बजारमा सफलता पाएपछि उनको माग चलचित्रमा पनि चुलिएको हो । तर, कुनै पनि चलचित्रका लागि मलिकाले संझौता भने गरिसकेकी छैनन् । चलचित्र ‘नाई नभन्नु ल ६’का लागि मलिकासँग यसको निर्माणपक्षले कुरा अगाडि बढाएको थियो

पहिले गीत गाउँदा पैसा पाइन्थ्यो, अहिले सकिन्छः मदनकृष्ण श्रेष्ठ

६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय छन्, कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ । मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् । तर, पहिले पहिले गीत गाउँदा पैसा पाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने मदनकृष्णले

पोर्न चलचित्र मामिला : शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइयो

पोर्न चलचित्र निर्माण मामिलामा आज अभिनेत्री शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइएको छ । यस मामिलामा अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा न्यायिक हिरासतमा छन् । शर्लिनलाई प्रोपर्टी सेलको अफिसमा बिहान ११ बजे बोलाइएको छ । उनले राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग करार गरेकी थिइन् । करार अन्तरगत भारतभन्दा

७० प्रतिशत सकियो ‘आँधी तुफान–२’

निषेधाज्ञाका कारण रोकिएका धेरै फिल्मका छायाँकन अझै सुरु हुन सकेको छैन । फिल्म ‘आँधी तुफान–२’ले भने अघिल्लो साताबाट छायाँकन सुरु गरेको छ । फिल्मको केही दिनदेखि बालाजुस्थित चलचित्र विकास कम्पनीका छायाँकन भइरहेको निर्माता मौनता श्रेष्ठले बताए । उनले अहिलेसम्म फिल्मको छायाँकन ७० प्रतिशत पुरा भएको समेत जानकारी दिए । गत

अमृता र सैफको डिभोर्सबारे छोरी साराको बयान – त्यो नै सही फैसला थियो

सन् १९९१ मा विवाह बन्धनमा बाँधिएका सैफ अली खान र अमृता सिंहले सन् २००४ मा सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेदपछि दुई सन्तान सारा अली खान र इब्राहिमको जिम्मा अमृताले पाइन् । यसका बाबजुद सैफ पनि आफ्ना छोराछोरीसँग निकै नजिक थिए । साराले पिता सैफ र सौतेली आमा करीना कपुरसँग

पुराना निर्देशक उमेशनाथ अर्यालको निधन

नेपाली कला क्षेत्रका पुराना निर्देशक उमेशनाथ अर्यालको निधन भएको छ । अर्यालको हृदयघातको कारण कारण बुधबार बिहान निधन भएको हो । अर्यालको निधनको जानकारी अभिनेता सरोज खनालले सामाजिक संजाल मार्फत गराएका छन् । सरोजले लेखेका छन् ‘मेरा आदरणीय गुरु उमेशनाथ अर्याल जसले ‘भिडदेखि भिडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप

कपिल शर्मा शोबाट आउट भएकी हुन् सुमोना ?

गत महिना कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत टेलिभिजनमा आफ्नो पुनरागमनको घोषणा गरेका थिए । कपिलले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ । फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त

अस्पतालबाटै अभिनेत्री यशिकाले भनिन्– ‘यो मेरो दोस्रो जन्म हो’

तमिल फिल्म अभिनेत्री यशिका आनन्द हालै सडक दुर्घटनामा परेकी थिइन् । साथीहरुसँग महाबलीपुरमबाट चेन्नई फर्कंदै गर्दा उनको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा यशिकाको एक साथीको समेत मृत्यु भएको छ । सो घटनामा उनीसहित अन्य २ साथी समेत गम्भिर घाइते भएका छन् । आफ्नो स्वास्थ्यका लागि चिन्तित फ्यानका लागि उनले