राज कुन्द्रा : पोर्न भिडियोका लागि युवतीलाई यसरी फन्दामा पार्थे

‘म फिल्मका लागि अन्तरंग एवं कामुक दृश्य, ओंठ चुम्ने, कम्मरभन्दा माथि पुरा नग्न दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । प्रोडक्सन हाउसको दबावमा आएर होइन ।’ यी पक्तीहरु त्यस सम्झौतापत्रको हो, जसमा राज कुन्द्रा पोर्नोग्राफी ¥याकेटमा संलग्न सबै युवतीलाई हस्ताक्षर

पारिश्रमिकमा ७० प्रतिशत कटौती गरेर काम गर्दै भारती सिंह

कोरोनाका कारण भारतीय टेलिभिजन तथा चलचित्रका कलाकारहरुलाई समस्या पर्न थालेको छ । चलचित्र र सिरियलको काम सुरु नहुँदा कलाकारहरुको हातमा काम छैन । काम भएका कलाकारहरु पनि पारिश्रमिकमा भारी कटौती गर्दै काम गरिरहेका छन् । कमेडियन भारती सिंहले आफ्नो पारिश्रमिकमा ५० देखि ७० प्रतिशत कटौती गरेर काम गरिरहेको खुलाएकी छिन्

रियालिटी शोका प्रतिस्पर्धीलाई नगद सहयोग र पुरस्कारको घोषणा

केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरे । यो शोको टप ६ मा पुगिसकेका विक्की सिक्किमका हुन् । उनका लागि अहिले भोटिङ गर्नका लागि सिक्किममा अभियान नै चलेको छ । दर्शकको भोट धेरै पाउने प्रतिस्पर्धी

पुष्प र पलको मित्रता

नायक पुष्प खड्का र नायक पल शाह म्युजिक भिडियोबाट चलचित्रमा आएका हुन् । दुबै जना भिडियोमा जमेपछि चलचित्रमा प्रवेश गरे । उनीहरुको चलचित्र यात्रा पनि सुखद छ । झट्ट हेर्दा पल र पुष्प एक अर्काका प्रतिस्पर्धी मानिन्छन् । तर, वास्तविक जीवनमा उनीहरुविचमा प्रतिस्पर्धाको कुनै पनि भावना छैन । बुधबार ‘कमेडी

के आमा बन्दैछिन् नेहा कक्कड ?

गायिका नेहा कक्कडले गत वर्ष रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । विवाहलगत्तै उनी गर्भवती भएको खबर बाहिर आएको थियो । सो खबरको विषयमा नेहा केही बोलिनन् । किनभने सो समय उक्त खबर उनको नयाँ गीतको प्रमोसन स्टन बाहेक केही थिएन । उक्त खबरका लागि फ्यानले उनलाई निकै ट्रोल गरेका थिए

राज कुन्द्राको आफिसमा पुलिसको छापा, अश्लिल फिल्म अपलोड हुने सर्वर नै भेटियो

अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नाेग्राफीको मावलमा नराम्रोसँग फसेका छन् । उनी अझै २३ जुलाईसम्म पुलिस हिरासतमा रहनेछन् । मुम्बई क्राइम ब्रान्चका पुलिसले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । सो क्रममा पुलिसले उनको अफिसका केही कम्प्युटरका

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ । शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई

पहिलो अडिसनबाट मिस कोशीमा १७ जना छनौट

क्रेजी संवाददाता विराटनगर । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना युवतीहरु छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रुपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागी भएका मध्ये १७ जनालाई फाइनलको लागि छनौट गरिएको हो । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा

‘सक्किगोनि’मा फर्किइन् रक्षा

कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा

सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए ।