
फिल्म निर्देशक सुमित्रा भावको निधन
मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । ७८ वर्षकी सुमित्राको पुर्णेमा निधन भएको हो । लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको थियो । मराठी अभिनेता मोहन अगाशेले सुमित्राको निधनको समाचार बाहिर ल्याएका हुन् । अगाशेका अनुसार सुमित्राको निधन सोमबार बिहान ६: ४५ मा