‘श्री’मा सन्दिपको कामको प्रशंसा, नयाँ बर्षमा व्यापार कस्तो ?

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘श्री’ नेपालका विभिन्न हलमा रिलिज भैरहेको छ । चैत्र २७ गतेबाट रिलिज भएको यो चलचित्र हेर्न दर्शकको उपस्थिती भने न्यून छ । विना प्रचार रिलिज भएका कारण पनि दर्शकले चलचित्र लागेको जानकारी नै पाएनन् । तर, चलचित्र हेर्ने समिक्षक, दर्शक र चलचित्रकर्मीले भने

लोकप्रिय तमिल अभिनेताको अचानक निधन

तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको एक अस्पतालमा शनिबार निधन भएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनमा शुक्रबार बेलुकी साढे चारमा अभिनेताको निधन भयो । अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर उनको निवास स्थानमा पुगिसकेको छ । जानकारीका अनुसार शुक्रबार बिहान करिब ११ बजे उनको छातीमा पीडा भएपछि बेहोसीको

पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ । १५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् । जेनिफर लोपेज र एलेक्स रडले संयुक्त

असार २५ मा फिल्म ‘दुष्प्रयास’

रितादेवी मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘दुष्प्रयास’ । फिल्म आगामी असार २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तोकेको हो । महिला हिंसा, हत्या, अपहरणलगायत समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज बुलन्द्ध गरिएको फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन्

फिल्मकर्मीले संचालनमा ल्याए नेशनल इएनटी सेन्टर

निर्माता, निर्देशक, छायाँकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् । नयाँ वर्षको अवसर पारेर पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घाँटी स्वास्थ्य परामर्श शिविर

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् ।

कार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध

सन् २००८ मा रिलिज भएको बलिउड चलचित्र ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा चलिरहेको छ । सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो ।चलचित्रमा कार्तिक आर्यन, जानवी कपसर र लक्ष्मी लालवानीको मुख्य भूमिका रहने बताइएको थियो । तर, अब यो चलचित्रबाट नायक कार्तिक आर्यन बाहिरिएका छन् । कार्तिक र

साहरुखको ‘पठान’मा सलमानको केमियो, तर पारिश्रमिक लिन मानेनन्

नायक साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का नायक सलमान खानको केमियो भूमिका छ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ । चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने

यी सफल मेकर, जसले फिल्मको छायांकन सुरु गर्नै सकेनन्

गतबर्षदेखि नै चलचित्र निर्देशन गर्ने तयारी थालेका केही सफल निर्देशकले अझै पनि चलचित्रको घोषणा गर्न सकेका छैनन् । चलचित्र बनाउने वा नबनाउने भन्ने दोधारमा रहेकाले पनि उनीहरुले चलचित्र निर्देशनको घोषणा गर्न नसकेका हुन् । निर्देशक प्रदिप भट्टराइ र निर्माता रविन्द्र सिंह बाँनियाले ‘जात्रा’को तेश्रो सिरिज बनाउने तयारी गतबर्षदेखि नै थालेका

नयाँ बर्षसँगै मुस्कुराउन नसकेको नेपाली फिल्म क्षेत्र

कोरोनाको संक्रमण विस्तारै कम हुँदै गएपछि गतबर्ष केही मेकरले धमाधम यो बर्षका लागि प्रदर्शन मिति तय गरे । दर्जन बढी चलचित्रको छायांकन सकियो । केही चलचित्रको छायांकन जारी छ । अब, त कोरोनाको त्रास कम भयो भन्दै धेरै निर्माताले यो बर्षका राम्रा डेट बुक गरेका छन् । तर, चैत्रको तेश्रो