‘सम्हालिन्छ कहिले मन’ सुटिङ दुवईमा

  फिल्म ‘सम्हालिन्छ कहिले मन’को दुवई पुगेको छ । दुई वर्ष अगाडि बेलायतमा ४५ दिन, मुस्ताङ र काठमाडौंमा समेत खिचिएको फिल्मको केही बाँकी छायाँकन सकाउन निर्माण युनिट दुवई पुगेको हो । युनिटमा निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलगायत रहेका छन् । आठ दिनको सेड्युल सहित दुवई

रणवीर कपुरलाई कोरोना

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । विश्वभर नै कोभिडका विरामी बढेको भन्दै डब्लुएचओले पनि सचेत रहन आग्रह गरिसकेको छ । भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । बलिउड चलचित्र रिलिज तथा छायांकनका

अनुराग र तापसीले ६५० करोडको आयकर छलेको आशंका

बलिउड निर्माता अनुराग कश्यप, नायिका तापसी पन्नु र उनीहरुले संचालन गरिरहेको फ्यान्टम फिल्मस्को अफिसमा छापा मारेको थियो । यस्तै, विभागले फिल्म निर्माण कम्पनी फ्यान्टमका अन्य केही सदस्यहरुको घरमा पनि छापा मार्यो । आयकर विभागका सदस्यहरुले नायिका तापसी पन्नु र फिल्म कम्पनीसँग जोडिएका अन्य सदस्यहरुले फोनबाट सबै डाटा हटाएको शंका गरेका

एकसाथ फिल्ममा काम गर्दै नम्रता र विनय

चलचित्र ‘सानो संसार’लाई दर्शकले विर्सिएका छैनन् । यो चलचित्रको लोकप्रियता आज पनि उस्तै छ । विनय र नम्रताको करिअरलाई नै नयाँ ढंगले यो चलचित्रले अगाडि बढाएको थियो । अब, विनय र नम्रताले नयाँ चलचित्रमा काम गर्ने तयारी गरेका छन् । राजिव गुरुङको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा नम्रता र विनयले

चैत्र ६ बाट ‘दि भ्वाइस अफ नेपाल ३’ प्रशारण हुँदै

नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् दि भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । लक्ष्मणले भने–‘सधै झैं यसपटक पनि पहिलो

बीजेपीमा प्रवेश गरे मिथुन

बलिउड नायक मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् । उनी, यसअघि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

२५ दिनमै सकियो सौगात र श्रृष्टीको ‘दि सेक्रेट्स अफ राधा’को छायांकन

  चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा सुवर्ण र नायक सौगात मल्लको लगानी छ । माघको अन्तिमबाट चलचित्रको छायांकन सुरु भएको थियो । निर्देशक थापाका अनुसार, २५ दिनमा चलचित्रको छायांकन सकिएको हो । सौगातको आदियोगी भिजन

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो । चलचित्रको

आयकर विभागको छापापछि तापसीको प्रतिक्रिया–‘पेरिसमा मेरो घर छैनँ’

भारतको आयकर विभागले फ्यान्टम फिल्मस्को कार्यलय र यसका शेयर सदस्यहरुको घरमा छापा मार्यो । नायिका तापसी पन्नु, निर्माता अनुराग कश्यप लगायतको घरमा पनि आयकर विभागका कर्मचारीले छापा मारे । यो चलचित्र निर्माण कम्पनीका शेयर सदस्यहरुले ६५० करोडको आयकर छली गरेको आशंका आयकर विभागका कर्मचारीले गरेका छन् । विभागले छापा मारेको

असोज १५ बाट ‘कबड्डी ४’

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको छ । निर्माणपक्षले