
‘लप्पन छप्पन २’मा सौगातलाई ‘सुपरस्टार’को ट्याग, भन्छन्–‘अरुमा दिदैनन् होला’
चलचित्र ‘ए मेरो हजुर ३’मा नायक अनमोल केसीलाई ‘मेघास्टार’को ट्याग दिइएको छ । चलचित्रमा अनमोलको इन्ट्री हुँदा ‘मेघास्टार’ लिएको थियो । चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’मा पनि नायक सौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग दिइएको छ । बिहिबार आयोजना भएको चलचित्रको पत्रकार सम्मेलनमा नायक भूवन केसी पनि