यसकारण ‘नाई नभन्नु ल ६’मा वर्षा नहुने

कोरोना भाइरसको कारण ठप्प भएको चलचित्र क्षेत्र चलायमान हुन थालेपछि निर्माताहरु चलचित्र निर्माणमा पनि सक्रिय हुन थालेका छन् । निर्देशक तथा निर्माता विकासराज आचार्य चलचित्र ‘नाई नभन्नु ल ६’को तयारीमा छन् । यसका लागि उनी चलचित्रको मुख्य नायिका खोजिरहेका छन् । यसअघि चलचित्रमा नायिका वर्षा राउतको मुख्य भूमिका रहने खबर

ऐश्वर्याको सुन्दरता कृत्रिम हो ?

  बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय जति उमेर बढ्दै गयो उति नै सुन्दर देखिन्छिन् । बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट टाढिइन् । कहिलेकाँही एक वा दुई फिल्म खेलेपनि उनी चर्चाको दुनियाँबाट टाढा छिन् । बलिउड क्षेत्रमा हुने चर्चा र परिचर्चाका विषयहरुमा अभिनेत्रीहरुको व्यक्तिगत जीन्दगीको विषयमा पनि

वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन

गरिबीको रेखामुनी जन्मिएकी पोखराकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एसियन महिला एशोसिएशन (आमा) युकेले उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो । कोभिड–१९ का कारण भर्चुअली मनाइएको कार्यक्रममा थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सक्ने उदेश्यले वृत्तचित्र ‘आइ एम

सकियो ‘दि सेक्रेटस् अफ राधा’

फिल्म ‘दि सेक्रेटस् अफ राधा’को छायाँकन सकिएको छ । निर्देशक सुवर्ण थापाले फिल्मको छायाँकन सकिएको जानकारी दिए । सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय रहेको फिल्मको छायाँकन मकवानपुरको पालुङ र काठमाडौमा भएको हो । अभिनेता दयाहाङ राई र निश्चल बस्नेत

अभिनेता महेशबाबुले बचाए एक बालिकाको जीवन

  फिल्म स्टार अभिनयको माध्यमले दर्शकको मन जित्छन् नै । कहिलेकाँही सामाजिक कामको माध्यमले समेत जित्ने सबैको मन जित्ने गर्दछन् । पछिल्लो समय कयौं कलाकारले गरिबको मद्दत गरेर दर्शकको मन जितिरहेका छन् । यो श्रेणीमा साउथका सुपरस्टार महेश बाबुको नाम पनि जोडिएको छ । महेश बाबुले एक बच्चीको उपचार गराएर

हमालसँग सहकार्यको तयारीमा धिरेन, भन्छन्–‘हाम्रो सम्बन्ध विग्रिएको थिएन’

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् । एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि

‘मारुनी’पछि बलियो बनेको साम्राज्ञी र पुष्पको जोडी

नायिका साम्राज्ञी राज्यलक्ष्ममी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । यो चलचित्रमा काम गर्दा साम्राज्ञी स्टार भैसकेकी थिइन् । पुष्प भने चलचित्र क्षेत्रमा जमिरहेका थिए । दुबैले चलचित्रमा एकसाथ काम गरेपछि उनीहरुविचको टिमअप भने बलियो बनेको छ । पुष्पसँग काम गर्न ‘मारुनी’ अघि साम्राज्ञीले आनाकानी

अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ । यतिबेला सबैको ध्यान नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’माथि छ । यो चलचित्र अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै थियो । तर,

नवाजुद्दिनकी श्रीमतीले फिर्ता लिइन् डिभोर्सको मुद्दा

बलिउड कलाकार नवाजुद्दिन सिद्दिकी विगत केही समयदेखि पारिवारिक उल्झनमा फसेका थिए । पत्नी आलियाले डिभोर्सका लागि अदालतमा फाइल दर्ता गराएपछि उनी समस्यामा परेका थिए । यसपछि, आलियाले नवाजुद्दिनका बिषयमा थुप्रै आरोप समेत लगाएकी थिइन् । तर, अब भने आलियाले डिभोर्सको मुद्दा फिर्ता लिएकी छिन् । भारतीय मिडियाका अनुसार, उनले आफ्ना

वर्षाको फिल्मको नाम फेरियो

  फिल्म ‘कालिपुरुष’को नाम परिवर्तन भएको छ । छायाँकनमा जाने तयारीमा रहेको फिल्मको नाम ‘कालिपुरुष’बाट परिवर्तन गरेर ‘ए साथी सुन’ राखिएको निर्माण युनिटले जनाएको छ । राम राघव आचार्यको निर्देशन रहने फिल्ममा केही अगाडि अभिनेत्री बर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहनेछ