सौगात र सुवर्णको लगानीमा ‘दि सेक्रेट्स अफ राधा’ निर्माण हुने

नायक सौगात मल्ल चलचित्र निर्माणमा अघि सरेका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । उनले, निर्माण गर्न लागेको चलचित्रको नाम ‘दि सेक्रेट्स अफ राधा’ राखिएको छ । माघको अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको चलचित्रमा सौगात मल्लकै मुख्य भूमिका रहनेछ । सौगातको आदियोगी भिजन

करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, अब

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा

साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ । फिल्मको

कपिल दोस्रो बच्चाको बाबु बनेलगतै युजरले सोधे- यति हतार किन ?

कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । उनकी श्रीमती गिन्नी चतरथले सोमबार छोरालाई जन्म दिएकी हुन् । अहिले कपिल दोस्रो पटक बुबा बनेका हुन् । बुबा बनेको समाचार बाहिर आएपछि उनलाई फ्यानले बधाई दिइरहेका छन् । कपिल एक वर्ष अगाडि पनि बुबा बनेका थिए । यहि विषयलाई लिएर केहीले

जरिनको गुनासो–‘कोही पनि फिल्म मेकरले डुब्लिकेटसँग काम गर्न चाहदैनन्’

बलिउड नायिका जरिन खानले सन् २०१० मा नायक सलमान खानसँग चलचित्र ‘विर’मा काम गरिन् । तर, ११ बर्ष लामो बलिउड यात्रामा उनले सफलता पाउन सकेकी छैनन् । जरिनको अनुहार अर्की नायिका कट्रिना कैफको जस्तो रहेको भन्दै तुलना हुने गर्दछ । यसैले पनि आफूलाई बलिउडमा सफल हुन समस्या परेको जरिनले गुनासो

भारतमा भोलिदेखि शत प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न पाइने

भारतको केन्द्रिय सरकारले भोलीदेखि हलहरुलाई पूर्ण अकुपेन्सीका साथ संचालनका लागि अनुमती दिएको छ । केही दिन अगाडि मात्र गृह मन्त्रालयले ५० प्रतिशत अकुपेन्सीमा चलचत्रि भवन संचालन गर्न दिने निर्णय परिवर्तन हुने बताएको थियो । शनिबार बेलुकी सूचना तथा प्रशारण मन्त्रालयले भारतका सम्पूर्ण हलहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्न दिने निर्णय

माघ २४ मा ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने

धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’मा माघ २४ गते ‘स्टार क्रिकेट २०२१’को आयोजना हुने भएको छ । शनिबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले क्रिकेट समेत खेलेका थिए । गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने कार्यक्रमबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा प्रदान गरिनेछ । नेपाली चलचित्र,

‘बिहे पास’मा दया र प्रकृतिको जोडी

चलचित्र ‘होस्टेल’मा काम गरेर चर्चा कमाएकी नायिका प्रकृति श्रेष्ठ बिहेपछि अभिनयबाट टाढा भएकी थिइन् । बिहे गरेर अष्ट्रेलियामा रहँदै आएकी प्रकृतिको चलचित्र र म्यूजिक भिडियोमा राम्रो क्रेज थियो । तर, उनी अभिनयबाट टाढा हुँदै अष्ट्रेलियामा नै घरजम गरेर बसिरहेकी छिन् । उनै, प्रकृति अब चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किने तयारीमा

‘चिसो मान्छे’का लागि बाजुराको भाषा सिक्दै स्वस्तिमा

नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने तयारीमा छिन् । तर, यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुनेछिन् । यो चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको

उपासनाको चल्तीका नायकसँग सहकार्य

नेपाली चलचित्र क्षेत्रका चल्तीका नायकहरु राजेश हमाल, दयाहाङ राई, आर्यन सिग्देल, अनमोल केसी, प्रदिप खड्का, पल शाह, सौगात मल्ल, विपिन कार्की लगायतसँग पर्दा शेयर गर्ने चाहना धेरै कलाकारमा हुन्छ । अझ, नयाँ कलाकारहरुमा त यी चल्तीका नायकहरुसँग काम गर्दा करिअर नै फेरिने आशा समेत हुन्छ । तर, सबैले यो मौका