
रणवीरको पारिश्रमिक ५० करोड ‘सर्कस’मा
बलिउड नायक रणवीर सिंहको क्रेज गज्जबको छ । चलचित्रमा उनले गरेको अभिनयको पनि खुलेरै प्रशंसा हुने गरेको छ । रणवीर हरेक भूमिकामा फिट हुनसक्ने नायक हुन् । यसैले पनि रणवीर सिंहलाई लिएर चलचित्र बनाउन बलिउडका ठूला ब्यानर लालयित छन् । उनै, रणवीर चलचित्र ‘सर्कस’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई