
नम्रताको मुस्कान
नायिका नम्रता श्रेष्ठ आफ्नो सामाजिक संजालमा मुस्कानको कुरा सधै गर्छिन् । मुस्कान नै मानिसको आत्माको शक्ति भएको उनको तर्क छ । यसैले पनि होला, उनी आफ्ना फ्यानलाई पनि सधै मुस्कुराउनका लागि आग्रह गर्छिन् । नम्रता चलचित्र रिलिजको बेलामा भन्दा अन्य समय आफूलाई आफ्नै दुनियाँमा व्यस्त बनाउँछिन् । चलचित्र रिलिजको समयमा