
कलाकार बीएस राणाकी पत्नी र छोरीको उपचारका लागि एक लाख सहयोग
दिवंगत अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले उनीहरुले आश्रय लिएको ललितपुर सातदोबाटोस्थित सामाजिक संस्था स्नेही काखमा पुगेर सहयोग उपलब्ध गराएको हो । बोर्ड अध्यक्ष भुवन केसी र कोष संयोजक वसुन्धरा भुसालले सहयोग