
ऐश्वर्या रायको विषयमा सुनिल शेट्टीको गुनासो के छ ?
नब्बे दशकका चर्चित फिल्म अभिनेता सुनील शेट्टीले लामो समयपछि गत वर्ष नोभेम्बरमा ओटीटी प्लेटफर्ममा डेब्यु गरेका थिए । एमएक्स प्लेयरमा रिलिज भएको ‘धारावी बैंक’ उनको पहिलो वेब सिरिज थियो । २२ मार्च मा, उनको अर्को नयाँ वेब सिरिज ‘हन्टर टुटेगा नही तोडेगा’ अमेजन प्राइममा रिलिज हुँदैछ । रिलिज हुनु अघि,