
रेडस्टारद्वारा विदाई कार्यक्रम
करण धिताल । पथरी पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार अंग्रेजी बोर्डिङ स्कुलले कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरुलाई विहिबार विदाई कार्यक्रम गरेको छ । पथरीशनिशचरे–१ गोर्खा डिपार्टमेन्टको सभाहलमा भएको सो कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले स्वागत मन्तव्य राखे भने विद्यार्थीहरुलाई प्रमुख अतिथि पूर्व सांसद चण्डीप्रसाद राईले मायाको चिनो प्रदान गरेका थिए । सो