
यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते, ४ गम्भिर
क्रेजी साप्ताहिक पथरी । पुर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानी बीचमा हिँजो भएको सवारी दुर्घटनामा परि १५ जना घाइते भएका छन् । जनकपुरबाट राजविराजका लागि छुटेको ना ४ ख ७८९९ नम्बरको वस बस पल्टिँदा उनीहरू घाइते भएका हुन् । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था