झिलझिलेमा वृहत् कन्सर्ट हुने

क्रेजी साप्ताहिक झिलझिले । झापाको शिवसताक्षीमा अवस्थित झिलझिले बजारमा ‘से नो टु ड्रग्स’ भन्ने मूल नाराका साथ वृहत सांगितिक कन्सर्टको आयोजना हुने भएको छ । स्थानीय समाजसेवी क्लबको आयोजनामा आगामी ८ कात्तिकमा तिहारको उपलक्ष्य पारेर कन्सर्ट आयोजना हुने भएको हो । शुक्रबारमा झिलझिलेमा पत्रकार सम्मेलनको आयोजना गरेर लागूऔषध दुव्र्यसन न्यूनिकरण

मिलन गीताको ‘आयो दशैँ आयो तिहार’ (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । गायक मिलन गीता श्रेष्ठको दशैं तिहार गीत सार्वजनिक भएको छ । मिलन र गीताको स्वर रहेको ‘दशैं आयो आयो तिहार’ बालेको गीत बिहिबार सार्वजनिक भएको हो । गितमा नारायण भण्डारीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ। यस गितलाई साहास शाक्यले एरेन्ज गरेका हुन् । दशैंको

निर्वतमान सभामुख कृष्णबहादुर महरा पक्राउ

क्रेजी साप्ताहिक पथरी । प्रहरीले यौन दुर्व्यवहारको आरोपमा निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई सभामुखको सरकारी निवासवाटै पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।महरा विरुद्ध

एभरेष्ट आर्ट फ्युजनको घुम्ती साहित्यिक कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी–शानिश्चरे ३ को आइतबारेमा १३ औ मासिक शृङखला अन्तर्गत घुम्ती सृजना चौतारी कार्यक्रम सम्पन्न भएको छ । दिनभरि जेष्ठ नागरिक भवनभित्र गीत, कविता, मुक्तक र गजलमय भइरह्यो । सोही कार्यक्रममा विभिन्न स्रष्टाहरुले गीत, कविता, मुक्तक र गजल पस्कनेहरुमा भवानीप्रसाद दुलाल, भूपेन्द« तिम्सिना, गगन लिम्बु, प्रेमकला

कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमति

क्रेजी साप्ताहिक पथरी । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अनुमति दिएको हो

आठ जुवाडे नगदसहित पक्राउ

क्रेजी साप्ताहिक पथरी । इलाका प्रहरी कार्यालय कोहलपुरले दशैँको अवसरमा जुवातास खेलिरहेका अवस्थामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी

अल्ट्रा रनर मिराको क्रेज

सन्तोष राई अल्ट्रा रनर मिरा राईको यात्रा निक्कै रमाइलो, दुःखद र निक्कै प्रेरणादायी पनि छ । भोजपुरमा जन्मिएकी उनको यात्रा के मानेमा रमाइलो छ भने नेपालमा जुन खेलको सुरुवात नै भएको थिएन उनले त्यही खेल मार्फत् वल्र्ड रेकर्ड बनाउन सफल भइन् । अन्तर्राष्ट्रिय जगतमा नै नेपालको नाम चिनाइन उनै मिरा

मुख्यमन्त्री राईद्वारा बडादशैको शुभकामना

क्रेजी साप्ताहिक पथरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना दिएका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री राईले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक

आइफोन ११ को माग उच्च, बढ्यो उत्पादन

एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् । अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ । आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ ।

स्रहानीय कार्यमा वडाध्यक्ष सागर

क्रेजी साप्ताहिक पथरी । अरु भन्दा भिन्न लुक्स, सधैं आफ्नो काममा तल्लीन र आफ्नो ठाउँमा बिग्रिएको कार्यलाई खबरदारी गर्ने बानी छ उनको । उनी हुन् पथरीशनिश्चरे वडा नं. १० का अध्यक्ष सागर राई । यस पटक भने उनी तिज, दशैँ, तिहार जस्ता चाड पर्वहरुको अवसरमा छुट्याइएको आफ्नो रकमबाट एक अपाङ्ग