
झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे
झापा - शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले