पथरीमा सिक्काको उद्घाटन

खाना र संगीत पारखीहरुलाई लक्षित गरी पथरीशनिश्चरे र कानेपोखरीका ७ युवा व्यवसायीहरुको सामुहिक प्रयासमा ६५ लाख रुपैयाँको संयुक्त लगानीमा सञ्चालनमा आएको सिक्का लन्च एण्ड बार विथ लाइभ म्युजिक नामको वारको औपचारिक उद्घाटन नगर प्रमुख दिलिप कुमार राईले गरेका छन् । भ्यालेन्टाइनडेको अवसर पारेर सो वारले औपचारीक व्यावसाय सञ्चालनमा ल्याएइको छ

वसन्तपञ्चमी, विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन

माघ शुक्ल पञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको आराधना गर्छन्। बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। संस्कृत (अमर) कोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्,

स्वास्थ्यचौकीमा ल्याव सेवाको उद्घाटन

मोरङको पथरीशनिश्चरे–२ मा निर्मित स्वास्थ्य चौकी भवनमा विहिबारदेखि ल्याव सेवा सुरुवात गरिएको छ । नगरप्रमुख दिलिपकुमार राई (किशोर)ले ल्याव सेवाको उद्घाटन् गर्नुभएको हो । प्रमुख राईले रिवन काटेर र आफ्नो रगत जाँच गराई ल्यावको उदघाटन गर्नुभएको हो । अतिथि तथा सहभागीलाई उद्घाटनका अवसरमा निःशुल्क रुपमा रगत जाँच गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले

लर्डबुद्धद्वारा वक्तृत्वकला प्रतियोगिता

पथरीशनिश्चरे–२ बुद्धचौकमा अवस्थित लर्ड बुद्घ वचत तथा ऋण सहकारी संस्थाले मंगलबार (आज) वक्तत्वकला प्रतियोगिता गरेको छ । स्थानीय १६ विद्यालयको सहभागिता रहको सो वक्तृत्वकला प्रतियोगितामा संस्थाले आफ्नो कार्र्य क्षेत्र रेहेका निजी तथा सामुदायिक विद्यालयको सहभागितामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सञ्चालन गरेको हो । आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका शीर्षकमा

चिनारीको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

मोरङको पथरीशनिश्चरे–२ देवीगन्जमा अवस्थित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो नवौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो । कायर्क्रममा विद्यालयले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यार्थीको चौतर्फी विकास गराउने नयाँ शैक्षिक नीतिको पालना गर्दै आयोजित

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

आईतबार देखि शुरु भएको प्रदेश १ को हिँउदे अधिबेशन सँगै प्रदेशको माहोल गर्माएको छ । यो अधिबेशनले प्रदेशको नाम र राजधानीको बिषय टुंग्याउने धेरैले अनुमान समेत गरेका छन । प्रदेशसभा चलिरहँदा बाहिर धर्ना र बिरोधका कार्यक्रम पनि शुरु भएका छन । तथापि यो अधिबेशनले लगभग नाम र राजधानीको बिषय टुंग्याउने

आज शहीद दिवस

काठमाडौं : प्रजान्त्रका लागि प्राण आहुती दिने वीर शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते शहीद दिवस मनाइँदैछ। कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै

बालिकाको मृत्युपछि स्थानीयले ट्रिपर जलाए

तस्बिर साभार: पूर्वेली न्यूज मोरङको बिराटचौकबाट बिराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपर जलाएका छन् । सोमबार सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिई

कुलुङ संघद्वारा सम्मान

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बास्तोलालाई विहिबार सम्मान गरेको छ । कुलुङहरुको महान चाड चाक्चाकुर येलेदोङ ५०७९ को अवसरमा नगर प्रमुख राई र उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो ।   संस्कृति उत्थानमा सहयोगी वनेको उल्लेख गर्दै नगर

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा