Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

पथरीशनिश्चरे १ मा १५ सयले औषधि खाए

पथरी । पथरीशनिश्चरे नगरमा हात्तीपाइले विरुद्धको अभियान अन्तर्गत बुधबार १ नम्वर वडामा १ हजार ५ सय जनाले औषधि सेवन गरेका छन् । १ नम्वर वडाको सहरी स्वास्थ्य केन्द्रमा २ सयले, एभरेष्ट बोर्डिङमा ८ सय विद्यार्थी र न्यू पेगोडा बोर्डिङ ५ सय विद्यार्थीले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले

एभरेष्टको सेरामिक तालिम

पथरी । मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्न १ महिने निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । फ्यूजनको विहिबार बसेको बैठकले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौं र पथरी शनिश्चरे नगरपालिकाको सहकार्यमा शुक्रबारदेखि चैत १७ गतेसम्म १ महिने

एभरेष्ट आर्ट फ्युजनमा निश्चल

क्रेजी समाचारदाता पथरी, मंगलबार पथरीशनिश्चरे–१ मा अवस्थित कला र साहित्यको क्रियाशील संस्था ‘एभरेष्ट आर्ट फ्यूजन’को अध्यक्षमा निश्चल सुवेदी चयन भएका छन् । सोमबार फ्यूजनको छैटौं साधारणसभाले २ वर्षे कार्यकालका लागि सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचित नयाँ कार्यसमिति उपाध्यक्षमा अर्जुन सेन्चुरी, सचिवमा भूमिप्रसाद पाठक र कोषाध्यक्षमा सीता राई

एभरेष्टको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी समाचारदाता पथरी । मंगलबार मोरङको पथरीशनिश्चरेमा अवस्थित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । तिन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयको विद्यार्थी, अभिभावक संघका अध्यक्ष पर्शु मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सीटीएफ

भव्य र सभ्यताका साथ वार्षिकोत्सव मनाउंदै एभरेष्ट

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–१ मा अवस्थित पथरी क्षेत्रको पहिलो निजी विद्यालय एभरेष्ट माध्यमिक विद्यालयले ३ दिने विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव भव्यताका साथ मनाउँदैछ । शनिबार, आइतबार र सोमबार ३ दिनसम्म आयोजना हुने सो कार्यक्रमको पहिलो दिन आज (शनिबार) अभिभावकहरुका बीच विभिन्न खेलहरु खेलाइएको थियो । यस्तै विद्यार्थीका अभिभावकहरु बीच छेलो,

अन्नपूर्णको २७ औं वार्षिकोत्सव तथा स्पोर्टस मिट

भूमिप्रसाद पाठक पथरीशनिश्चरे–१ मा स्थापित अन्नपूर्ण बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सव तथा ‘स्पोर्टस मिट’ कार्यक्रमको आयोजना गरिएको छ । ७, ८,९ र १० गते सम्म चलेको कार्यक्रममा १० गते पानसमा बत्ती बालेर प्रमुख अतिथिका रुपमा रहेका नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राई, विद्यालयका निर्देशक मदनबहादुर थापा र शिक्षक अभिभावक संघकी उपाध्यक्ष

योजना अनुगमन् र सुझाव

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा हुँदै गरेका विकास निर्माणका योजना अनुगमन्का क्रममा नगरपालिकाको अनुगमन् टोलीले योजना चुस्त रुपमा सम्पन्न गर्न सुझाव समेत दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा फागुन ८ गते वडा नम्वर ३, ५, ८ र १० नम्वर वडाको योजनाहरु अनुगमन् गरेको हो ।

विकास गर्न जनप्रतिनिधि नै हुनु पर्दो रहेछ !

उर्लाबारी । कतिपयले आफूले गरेको विकासलाई देखाएर चुनाव जित्छन् अनि कतिपय चाँहि विकास गर्ने बाचा देखाएर जनप्रतिनिधि बन्छन् । विकासको बहाना बनाएर चुनाव जितेपछि त्यतातिर फर्किएर पनि नहेर्ने चलन नभएको पनि होइन । यही कोही यस्ता पात्र पनि छन्, जो चुनावको उम्मेदवार पनि होइनन् र कालो धन लुकाउन गरेका पनि

उद्घोषण तथा भाषण कला तालिम

मोरङको सुन्दरहरैचा नगरपालिका बडा नम्बर २ मा अवस्थित मृगौलियाको सभाहलमा ५ दिने उद्घोषण तथा भाषण कला तालिम आज सम्पन्न भएको छ । मानवअधिकार संरक्षण मञ्चको आयोजना तथा सुन्दरहरैचा–२ को सहयोगमा सो तालिमको औपचारिक समापन गरिएको हो । वडाको महिला कार्यक्रम अन्तर्गत सो तालिम आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि वडाका वडा अध्यक्ष डोरीलाल चौधरीले बताए

न्यु प्यागोडाद्वारा शिक्षक र अभिभावक सहित १२ जनालाई सम्मान

पथरीशनिश्चरे–१ मा अवस्थित न्यु प्यागोडा बोर्डिङ स्कुलले सोमबार आफ्नो २७ औ स्थापना दिवसको अवसरमा २ शिक्षक सहित १० जना अभिभावकलाई सम्मान गरेको छ । विध्यालयले विद्यार्थीको अध्ययनमा मात्र नभएर समग्र वृति विकासमा उल्लेखनीय भूमिका खेल्ने २ जना महिला शिक्षक गोमा तिम्सिना र सुशिला सुव्बालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको