उर्लाबारी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा

क्रेजी सवाददाता उर्लाबारी । उर्लाबारी नगरपालिका १ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलले सोमबार नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो । नव निर्मित वडा कार्यालयको दुई तले पक्की भवनमा ८ कोठा रहेका छन् । नगरबाट विनियोजित ९७ लाख लागतमा भवन निर्माण सम्मपन्न भएको वडा

युवा समाजले गर्यो स्तन क्यानसर पिडितलाई आर्थिक सहयोग

ईस्वर दुलाल पथरी। मोरङको पथरी शनिश्चरे ८ कुसल चोक निवासी क्यान्सर पिडित पवित्रा लिम्बु राईको उपचारका लागि आर्थिक सहयोग संकलन भएको छ । कुसल युवा समाजको अगुवाईमा रकम संकलन भएको हो । संकलित सहयो रकम बिरामीका दाजु दुर्गा राईलाई हस्तान्त्रण गरिएको थियो । विभिन्न समाजिक काम गर्दै आएको कुसल युवा समाजले

लण्डन ब्रिजमा आगन्तुकको लाग्यो घुइचो

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारीमा स्थापित वडा नम्वर १ मा रहेको लण्डन ब्रिज यतिबेला आगन्तुकहरुले भरिने गरेको छ । उर्लाबारी वडा नम्वर १ को पिपलडागी र लक्ष्मीझार कान्छी चौक क्षेत्रलाई जोड्न बक्राखोलामा बनेको आर्कषक झोलुङगे पुल “लण्डन ब्रिज” सामाजिक संजाल फेसबुक र टिकटकमा भाइरल भए सगै सो पुलमा फोटो

बालसेवा आधारभूत विद्यालयमा सरसफाई

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेपमा स्थापित बालसेवा आधारभूत विद्यालयमा शनिबार सरसफाई गरिएको छ । विद्यालय व्यवस्थापन समिति, विद्यालयका पूर्व विद्यार्थीहरु र फाक्तेप फुटबल क्लबका खेलाडीहरुले विद्यालय सरसफाई गरिएको हो । बर्खे विदाको समयको अवसर पारेर विद्यालय परिसर र खेलमैदानमा देखिएको फोहोर मैलालाई सरसफाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

एकादश दिवसीय शिव महापुराण सम्पन्न

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २, देवीगञ्जस्थित स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजित एकादश दिवसीय शिव महापुराण आज अत्यन्तै मनमोहक दृश्यचित्र र भव्य र सभ्य सनातन सांस्कृतिक समागमका साथ सम्पन्न भएको छ । प्रमुख कथावाचक सुविख्यात पण्डित नरेश भागवतोपाषक नेपाल र उपवाचक पण्डित रोशन दाहालले अत्यन्तै

‘वडाका समस्याहरूलाई समाधान गर्दै लैजानेछु’

उद्धवराज बस्नेत, वडाध्यक्ष पथरीशनिश्चरे वडा नं. ७, मोरङ समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर सामाजिक कार्यमा होमिएका एक व्यक्तित्व हुनुहुन्छ उद्धवराज बस्नेत । बस्नेत वि.सं. २०४५/४६ सालमा नव क्षितिज युवा क्लब गठन गरेर सामाजिक क्षेत्रमा कम्मर कसेर लागि पर्नुभएको थियो । पथरी उद्योग वाणिज्य संघका निर्वाचित सदस्य, हाल बस्नेत

पथरीशनिश्चरे– १ मा घर घरमा सामाजिक सुरक्षा भत्ता

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयले वडाका अशक्तहरूका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । वडाध्यक्ष भीमकुमार राईको अगुवाईमा वडा सदस्य, सम्वन्धित एनएमबी बैंक कर्मचारीको सहभागितामा बैंक पुग्न नसक्ने अशक्तहरूका लागि घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । सोमबारदेखि

उर्लाबारीमा मौरीका लागि कुत्रिम आहारा वितरण

क्रेजी संवाददाता उर्लाबारी । मौरी पालक कृषकलाई उर्लाबारी नगरपालिकाले मौरीका लागि कृत्रिम आहारा उपलब्ध गराएको छ । नगरपालिका हातामा मौरी पालक कृषकहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेलले कृत्रिम आहारा वितरण गर्नुभएको हो । उहाँले मौरीपालनमा थप व्यवसायीक बन्न र उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाको ५० प्रतिशन अनुदानमा चिनी र

मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदको उम्मेदवारमा चर्चा कमाएका चिरञ्जीवी थापा को हुन !

क्रेजी संवाददाता उर्लाबारी । निर्वाचन आयोगले मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेताहरुको दौडधुप बढेको छ । टिकट हत्याउनेदेखि भेटघाट बाक्लिएको छ । सोही क्रममा समाजसेवी उर्लाबारी वडा नं. २ निवासी चिरञ्जीवी थापाको नाम पनि मोरङ क्षेत्र नं. १ को प्रदेश सांसदमा चर्चामा छ । लामो

नगरद्वारा अपाङ्गता भएका र कुपोषितलाई सामग्री वितरण

क्रेजी संवाददाता पथरी । प्रदेश सरकार र करुणा फाउण्डेशनसँगको सहकार्यमा अपाङ्गता पुनस्र्थापना कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरले अपाङ्गता भएका र कुपोषितहरुलाई सोमबार सामग्री वितरण गरेको छ । १८ वर्ष उमेर सम्मका अपाङ्गता भएकाहरुका लागि सामग्री वितरणका क्रममा १४ ह्विलचियर मध्ये सोमबार ९ जनालाई ह्विलचियर वितरण गरिएको छ । वडा नम्बर