
विद्यालयलाई लक्ष्मी बैंकले दियो डस्बिन
क्रेजी संवाददाता उर्लाबारी । लक्ष्मी बैंक लि. उर्लाबारी शाखाले स्थानीय सात वटा सामुदायिक विद्यालयमा डस्विन वितरण गरेको छ । लक्ष्मी बैंकले सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयहरु लाई फोहोर राख्ने डस्विन वितरण गरेको शाखा प्रबन्धक युवराज कोइरालाले जानकारी दिए । उर्लाबारीका राधिका मावि, शारदा मावि, सुनपकुवा मावि, लक्ष्मी आधारभुत, दुर्गा मावि, अरनिको