भारत लगातार दोस्रोपटक एसियन कपमा छनोट

भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट भएको छ । प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले यो अवसर पाएको थियो । सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा पनि प्रतियोगिताको लागि छनोट भएको थियो। तर यो पटक ऐतिहासिक

रियल मड्रिडले गरे मार्सेलोको बिदाइ

स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका

ओमानमाथि नेपालको शानदार जीत

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो । नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले

ओमानविरुद्ध नेपाल फिल्डिङमा

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको लागि संयुक्त राज्य अमेरिकामा रहेको नेपाली टिमले मंगलबार ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । सा क्रिकेट मैदानमा ओमानका कप्तान जिसन मक्सुदले टस जितेर ब्याटिङको निर्णय गर्दै नेपालले बलिङको निम्तो दिएका हुन् । खेलमा लागि नेपाली टिममा एक खेलाडी परिवर्तन भएको छ

नेपाल सुपर लिग गर्न एन्फाले दियो स्वीकृति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ ।

आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय युथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि आर्मीले जितेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेलु टोली विजय यूथलाई

आईपीएल बन्यो विश्वको दोस्रो महँगो लिग, मिडिया अधिकारको बोली ४४ हजार करोड नाघ्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकार लिलामी भएको छ। भारतीय उपमहाद्वीपका लागि, टिभी अधिकारहरू प्रति खेल ५७.५ करोड रुपैयाँमा र डिजिटल अधिकारहरू प्रति खेल ५० करोडमा बिक्री गरिएको छ। तिनीहरूको कुल बोली ४४,०७५ करोड छ। रिपोर्टकाअनुसार, स्टारले २३ हजार ५७५ करोड

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा​ अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् । मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक

मकवानपुर गोल्डकप : रोमाञ्चक खेलमा आर्मी फाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास