ओमानविरुद्ध बलिङमा नेपाल, धमलाको डेब्यू

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले सुरुवातमा फिल्डिङको गर्नेछ । नेपालको आजको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । उनलाई राष्ट्रिय टोलीका उपकप्तान रोहित पौडेलले डेब्यू

मकवानपुर गोल्डकप : सेमिफाइनल समीकरण पूरा

मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–०

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति गठन गरेसँगै उक्त अभियान सुरु गरिएको थियो । फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ विगतमा सुभाष शाहीको नेतृत्वमा ‘ड्रिम फाप्ला’ अभियान

नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञको साथ हुन सकरात्मक : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको विकासका लागि भारतीय क्रिकेट विज्ञको साथ हुनु सकरात्मक पक्ष भएको बताएका छन् । पछिल्लो क्यानले नेपाल टी–ट्वान्टी कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको गरेको थियो । क्यानले इन्डियन क्रिकेटर्स एशोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गरेको छ । यसरी

आईसीसी विश्वकप लिग टू : नेपाल र ओमान भिड्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ ।​ मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ । यसअघि नेपाल र ओमानबीच भएको

अन्तिम खेलमा मलेसियामाथि नेपालको सहज जित

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई २५ रनले हराएको छ । युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन बनायो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यस बाहेक अन्य

नीमा र दीपक वर्ल्ड गेम्समा

नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता नीमा र दीपक

यूईएफए नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको आधा दर्जन गोल

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्याण्डलाई ६–१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे । यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै

एएफसी एसियन कप : नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २–० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक

विजय यूथ र सिमराको खेल बर्षाका कारण स्थगित

झरीका कारण मकवानपुर गोल्डकप अन्तर्गत बुधबारको खेल स्थगित भएको छ । बुधबार मकवानपुरको विजय युथ क्लब र नव जनजागृति क्लब सिमराको खेल तय भएको थियो । दिउँसो भएको वर्षात्का कारण प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा पानी जमेपछि खेल स्थगित भएको हो । यसअघि शनिबार पनि एपीएफ क्लब र फ्रेण्ड्सको खेल