
विराट र बाबर एकै टोलीमा !
भारत र पाकिस्तानका स्टार खेलाडी विराट कोहली र बाबर आजम २०२३ मा सँगै खेल्दै गरेको देख्न सकिने भएको छ । सन् २०२३ को आईपीएलपछि अफ्रिका र एसिया–११ बीच सिरिज खेलिनेछ जसमा दुई खेलाडीलाई एकै टोलीमा देख्न सकिनेछ । श्रीलंका र बंगलादेशका खेलाडीहरू पनि एशिया–११ बाट खेलेको देख्न सकिन्छ। भारत र