
आईपीएल : चेन्नई र मुम्बई भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको