लेइपजिगलाई पहिलो पटक जर्मन कपको उपाधि

आरबी लेइपिजगले पहिलो पटक जर्मन कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४–२ ले हराउँदै लेइपिजगले पहिलो उपाधि जितेको हो ।​ लेइपिजगको क्लब इतिहासमा लेइपिजगको यो पहिलो मुख्य उपाधि हो । खेलको निर्धारित र थप अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

अन्तिम खेलमा युभेन्ट्सको हार

इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २–० ले हराएको छ । शनिबार राति भएको सिजनको आफनो अन्तिम खेलमा फियोरेन्टिनालाई जित दिलाउन अलफ्रेड डुनकान र निकोलस गोन्जालेजले एक–एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा अलफ्रेडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।​ निकोलसले खेलको इन्यूरी समयमा

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका

कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने

कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । ​कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् । कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन ।​ कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि

सिटीको मैदानमा अग्युरोको सालिक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सर्जियो अग्युरोको सालिक स्थापना गरेको छ । सिटीले पूर्व स्ट्राइरको सम्मानमा घरेलु मैदान इतिहादमा सालिक स्थापना गरेको हो । यसअघि सिटीले भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको थियो । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका थिए । अग्युरोले सिटीका लागि ३ सय

राहुलको कीर्तिमान तोड्ने संघारमा बेन्जिमा

फ्रेन्च स्टार करिम बेन्जिमा रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले रियका लागि ३२३ गोल गरेका हुन् । उनीसँगै राहुल गोन्जालेसले पनि ३२३ गोल गरेका छन् । राहुलको कीर्तिमान तोड्न बेन्जिमालाई मात्र एक गोलको खाँचो छ । बेन्जिबाले बिहीबार राति भएको खेलमा लेभोन्टेविरुद्धको खेलसँगै यो

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।​ फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् । मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ

टोटनहमले १० खेलाडीमा सीमित आर्सनललाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३–० अन्तरले पराजित गरेको छ । लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक

चेन्नई आईपीएल २०२२ को प्लेअफबाट बाहिर

धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् ।

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको