विराटको तस्बिरले सन्यासको आशंका

भारतीय क्रिकेटर विराट कोहलीले एक तस्विर ट्वीट गरेका छन् जसले गर्दा उनले सन्यास लिन लागेको भन्दै व्यापक चर्चा भइरहेको छ । विराट हल ब्रेकमा रहेका छन् । यसै दौरान उनले ट्वीटर र इन्सटाग्राममा टी–२० विश्वकपमा मेलबर्नमा भएको भारत र पाकिस्तानबीचको एक तस्बिर साझा गरेका छन् । जसले गर्दा यतिबेला सामाजिक

प्लेयर टू वाच : गिएर्मो ओचोआ, मेक्सिको

ओचोआलाई मेक्सिको र विश्वकपको लिजेन्ड मानिन्छ । किनभने क्लबमा जस्तोसुकै प्रदर्शन गरे पनि आफ्नो देशका लागि ठुला प्रतियोगिताहरूमा उनले सधैँ राम्रो प्रदर्शन गर्ने गरेका छन् । उनको भरपर्दो उत्तराधिकारी नभेटिएकाले यो विश्वकपमा पनि मेक्सिको डिफेन्सको अन्तिम लाइनमा उनकै भरोसामा रहेको छ । कतार विश्वकपको पहिलो खेलमा पनि उनले रोबर्ट लेवान्डोस्कीको

प्लेयर टू वाच :रोबर्ट लेवान्डोस्की, पोल्याण्ड

दुई पटकको द बेस्ट फिफा मेन्स प्लेयर, पोल्याण्ड र जर्मनीमा एक दर्जन पटक वर्षको उत्कृष्ट खेलाडी, बुन्डेस लिगामा सात पटक सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप र यूईएफए च्याम्पियन्स लिग विजेता... । पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्कीले हासिल गरेका उपलब्धिहरुको सूची लामो छ । बार्सिलोनामा आबद्ध हुनअघि लेवान्डोस्कीले बायर्न म्युनिख र बोरुसिया

अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको

नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार समूह चरणबाटै बाहिरियो

कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने कतार पहिलो आयोजक राष्ट्र पनि बनेको छ । सन् १९३० देखि हालसम्म विश्वकपमा आयोजक राष्ट्रले कम्तिमा समूह

नेयमारले विश्वकपका दुई खेल गुमाउने

नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । ब्राजिलियन स्टार नेयमारले एन्कल चोटको कारण समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । नेयमारले सर्बिया विरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेलमा ब्राजिलले २–० गोलको

पहिलो एकदिवसीयमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले हरायो

तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर न्युजिल्याण्डले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कप्तान तथा ओपनर शिखर धवनको ७२ रन, शुभमन गिलको ५० रन र श्रेयस अय्यर ८० रनको अर्धशतकीय इनिङ्समा भारतीय टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर

कतारमाथि सेनेगलको सहज जित

सेनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारालाई ३–१ गोल अन्तरले हराएको हो । अल थुमाम स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाय डाइ, फामरा दाईधु, बाम्बा दिङ्गाले एक–एक गोल गरे । यता कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काए । सेनेगलका

वेल्स विश्वकपबाट बाहिरिने नजिक

६४ वर्षपछि विश्वकपमा छनोट भएको वेल्सको यात्रा समूह चरणमा नै टुंगिने खतरा बढेको छ । समूह बीको दोस्रो खेलमा इरानसँग २–० गोलले पराजित भएसँगै वेल्स प्रतियोगिताबाट बाहिरिने नजिक पुगेको हो । गोलरहित बराबरी तर्फ अघि बढेको खेलको ८६ औँ मिनेटमा वेल्सका गोलकिपर वेयन हेनसीले रातोकार्ड पाएपछि इरानले त्यसको भरपुर फाइदा

पहिलो हाफमा कतारमाथि सेनेगलको अग्रता

सनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । अल थुमाम स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि बोउलाय डाइले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् । खेलमा दुवै टोलीलाई जितको आवश्यक छ । अघिल्लो चरण प्रवेशका लागि