
विश्वकपमा इरानले वेल्सलाई हरायो
इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो । अहमद बिन अलि स्टेडियममा इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । इरानले दुबै गोल खेलको इन्जुरी समयमा