पाँच स्टार खेलाडी जो कतार विश्वकपपछि सन्यास लिने योजनामा छन्

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । दुवै खेलाडी यो विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास लिने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले यो विश्वकप जितेपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । देशका लागि एक

जोर्डनविरुद्ध स्पेनको सहज जित

कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ । स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक

विश्वकपको गोल्डेन बुट विजेताहरूको इतिहास र जित्ने सम्भावित खेलाडी

विश्वकप फुटबल आउन अब दुई दिन मात्र बाँकी छ । यस्तो समयमा विभिन्न ३२ देशहरू विश्वकपको ट्रफी आफ्नो बनाउने दाउमा छन् । टिमका खेलाडीहरू देशलाई उपाधिसँगै गोल्डेन बुट आफ्नो पक्षमा बनाउने रणनीतिमा हुनेछन् । विश्वकप गोल्डेन बुट व्यक्तिगत पुरस्कार हो । जुन विश्वकप भरीमा सर्वाधिक गोलकर्ताले पाउने गर्छन् । विश्व

ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित

ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् । यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ । बेन्फिकाका १९ वर्षीय रक्षक

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ बललाई लिलामीमा २० लाख पाउण्ड बोली लागे पनि बिक्री हुन सकेन

अर्जेन्टिनाका तत्कालीन कप्तान डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपको क्याटरफाईनल खेलमा एक गोल हातैले गरेका थिए । ‘ह्यान्ड अफ गड’ भनेर चिनिने उक्त गोलमा जुन बला प्रयोग भएको थियो, त्यो गत बुधबार लिलाममा राखिएको थियो । लिलाममा बलमाथि सबैभन्दा धेरै २० लाख पाउण्ड बोली परेको थियो । तर यसको बोली

‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’

म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको थियो, जसमा उनले ओल्ड ट्राफोर्डमा भएका घटनाहरूको विस्तृत विवरण दिएका छन् । ‘साँच्चै भन्नु पर्दा

इटालीको जितमा ग्रिफोको दुई गोल

फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए । जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको थियो । विश्वकपको

युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल

कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक एक गोल गरे ।खचाखच दर्शकले भरिएको मैदानमा

पोखरा म्याराथनको तयारी सुरु, प्रथम हुनेले ५ लाख पाउने

‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार आयोजना हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । तयारीसँगै १७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत भारी वृद्धि गरिएको मञ्चका अध्यक्ष