पथरीशनिश्चरेमा दादुरा रुवेला खोप अभियान सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा रुवेला खोप अभियान सञ्चालन सुरु भएको छ । आजदेखि भदौ २ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको निक्कै उत्साहप्रद रह्यो । नगरको १० वटै वडामा खोप सञ्चालन भएको छ । जसअन्तर्गत ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुको संख्या ७ सय ९८

पथरीशनिश्चरेमा विश्व आदिबासी दिवसको तयारी, आङ्काजी शेर्पा आउने

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजनाहुने २९ औ विश्व आदिबासी दिवस कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । अगष्ट ९ (साउन २४) तारिक आदिबासी जनजातिहरुले २९ औं विश्व आदिबासी दिवस मनाउदै छ । मोरङको पथरीशनिश्चरे नगरमा दिवस मनाउन नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको

क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे १ मा जालपा देवी मार्ट अगाडि संचालनमा आएको क्युट कट पार्लर एण्ड एकेडेमीले आफ्नो शाखा उद्घाटन गरेको छ । शनिबार पार्लरले सिनेमा हल लाईनमा आफ्नो दोस्रो शाखा उद्घाटन गरेको हो ।   क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलय   उद्घाटन कार्यक्रममा उर्लाबारी उद्योग

अत्याधुनिक पशु सेवा केन्द्र नगरपालिकालाई हस्तान्तरण

ईस्वर दुलाल पथरी। मोरङ पथरीशनिश्चरे नगरपालिकामा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोमेसन आयोजनाको लगानीमा अत्याधुनिक पशु सेवा केन्द्र हस्तान्तरण भएको छ । आयोजनाका निर्देशक डा. उमेश दाहालले नगरप्रमुख मोहन तुम्बापो र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मिप्रसाद खरेललाई भवनको स्वामित्व हस्तान्त्रण गर्नुभएकोे हो । वडा नंं. ३ मा निमार्ण

आँखा पाक्ने र डेंगुु नियन्त्रण गर्न अन्तरक्रिया

ईस्वर दुलाल पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकामा आँखा पाक्ने र डेंगु नियन्त्रण गर्नका लागि सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको नेतृत्वमा उपप्रमुख देवीमायाँ काफ्ले, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद खरेल स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि तथा सरोकरवालाहरुको उपस्थितिमा छलफल भएको

बढ्दै डेंगु संक्रमण, धरानमा तीन महिनामा ६ जनाको मृत्यु

क्रेजी संवाददाता मोरङ । सुनसरीको धरानमा डेंगु संक्रमणबाट बिरामी पर्नेको संख्या बढ्दै गएको छ । जसअनुसार तीन महिनामा धरानमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा डेङ्गु सङ्क्रमणको

नेपाली म्यारिड ग्रुपको तेस्रो वार्षिक उत्सव बाल आश्रमलाई सहयो

पबित्रा ढुङ्गाना पथरी । माईतीघर नेपाली म्यारिड ग्रुपले तेस्रो वार्षिक उत्सव धुमधाम मनाएको छ । ग्रुपले शनिबार ईटहरी स्थित निःसहाय बाल आश्रममा सहयोग गर्दै केक काटेर वार्षिक उत्सव मनाएको हो । सामाजिक कार्यमा सक्रिय सो ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवशरमा निःसहाय बाल आश्रमलाई खाद्य सामाग्री सहित नगद १७ हजार २

श्रमिकहरुको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्बारी –गणेश कार्की

सरोज निरौला मेरङ। गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो वर्ष सचिव पदमा आफ्नो उमेद्वारीको दावेदारी प्रस्तुत गर्नुभएको हो । २०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका

मिस्टर नेपालको फिनालेमा १९ प्रतिस्पर्धी भिड्दै

पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

ईस्वर दुलाल पथरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जन्म दिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पार्टीको आयोजना गर्ने प्रचलन बढ्दो छ । तर, पथरीशनिश्चरे १ नगरपालिका लाइन च्वाईज कलेक्सनका संचालक उमेश बरालले भने आफ्नो जन्मदिनको अवसरमा श्री सुन्दर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.