कान्छाराम कन्ट्रक्सनको लापरबाही स्थानियले गरे सड्क बन्द

ईस्वर दुलाल पथरीशनिश्चरे। मोरङ पथरीशनिश्चरे नगरपालिका भएर दक्षिण जाने मनमोहन गान्धी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय उपभोक्ताहरुले बन्द गरेका छन् । कान्छाराम कन्ट्रक्सन प्रा.लि. द्वारा निर्माधिन सडक अलपत्र हुदाँ पथरीशनिश्चरे ९ को शनिश्चरे चोक, महेन्द्र चोक, र रिगुवा चोकमा स्थानीय उपभोक्ताहरुले आज बिहानै ढाट राखेर सडक बन्द गरेका हुन्

पथरी खोलाको अनुगमन पश्चात् दुई निर्णय पारित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा स्थापित श्री सिरिजंगा स्मृति धार्मिक वन समूहबाट बैठकको संयोजन गरिदिने अनुरोध बमोजिम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सरोकारवालाहरुसँग बैठक बसी छलफल गरिए पश्चात मंगलबार सो क्षेत्रको अनुगमन गरी विभिन्न निर्णयहरु गरिएको छ । सोमबार बसेको बैठकले पथरी

पथरी बहुमुखी क्याम्पसद्वारा बिना घिमिरे सम्मानित

क्रेजी समाचारदाता पथरी । स्नताक तह बीबीएस चौथो वर्षमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत पथरी शनिश्चरे वडा नं. ३ कि घिमिरेलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा सम्मान गरिएको हो । क्याम्पस प्रमुख

मगर समुदायको मौलिक हुर्रा नाच यस वर्षलाई सम्पन्न, संकलित रकमबाट सामाजिक काम गर्ने

ईस्वर दुलाल पथरी। मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच सम्पन्न भएको छ । पथरीशनिश्चरे ९मा स्थापित बुढासुब्बा हुर्रा क्लब आयोजना भएको सो देउसी भैलो कार्यक्रम कार्तिक २६ गते देखी मंसिर ३ गते सम्म संचालन भएको थियो । ८५ घरधुरीका मगरहरु आटेको क्लबले १० धुरमा आफ्नो क्लबको भवन समेत स्थापना

क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले आफ्ना पोल्टामा पारेको छ । आज गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर

पथरी शनिश्चरे नगरपालिकामा पल्स विश्लेषण तालिम

क्रेजी संवाददाता पथरी । नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा आयोजित तालिम तीन दिन मंगलबारदेखि कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो ।

नगरद्वरा रिसिदेवलाई उपचारको लागि सहयोग

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरे वडा नं. ५ का अति विपन्न १५ वर्षीय दीपक रिसिदेवको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ । १ वर्षदेखि राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि रिसिदेवलाई बनेपा लगिएको हो । पथरीशनिश्चरे नगरपालिकाले बनेपासम्म पु¥याउन एम्बुलेन्स सेवा

जोति मगरले आज लेटाङ तताउने

ईस्वर दुलाल मोरङ। समृद्ध लेटाङ, सुखी लेटाङवासी भन्ने मुल नाराका साथ आयोजित लेटाङ महोत्सवमा आजको साझलाई जोति मगरले तताउने भएकी छिन् । आयोजकले आज सोेमबारको साझ जोति मगरले तताउने जानकारी दिएका छन् । आज साझ मगरले पिरतीमा दम छ, उहि मुलाको सिन्की उहिमुलाको चाना, सारी फरर, पिसाब लाग्यो, साँढे गोरु,लगातका

धिमाल राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा तारिलाल

क्रेजी संवाददाता उर्लाबारी । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी–३ अवस्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कबिराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने

क्रेजी संवाददाता विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यही कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमको तयारी तिब्र बनाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.