शिवसताक्षीको चासोक तङ्नाममा आज दीपक र गंगाले प्रस्तुति दिने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी–७ मिलन चौकको आज हुने चासोक तङ्नाममा गायक दीपक लिम्बु र गायिका गंगा फ्याकले आ–आफ्नो प्रस्तुति दिने भएका छन् । मिलन साँस्कृतिक परिवारले आयोजना गरेको चासोक तङ्नाम (उधौली पर्व) को अवसरमा दिपक र गंगाले आफ्नो चल्तीका हिट गीतहरु पस्कने आयोजकका कार्यक्रम संयोजक नविन इजमले जानकारी

‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजनिक

क्रेजी संवाददाता पथरी । गायक नन्दु गुरुको आवाज र संगीत रहेको ‘शुभकामना ल्होसारको’ म्यूजिक भिडियो सार्वजानिक भएको छ । सिक्किम निवासी साङ्गे छो गुरुङके सो गीतको भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी मंगलबार ‘प्रीमियर’ गरिएको हो । मुहा कृएटिभ स्टुडियोको प्रस्तुति रहेको सो गीत प्राथना रिसोर्ट उर्लाबारी मोरङमा सार्वजनिक गरिएको

नगर स्तरीय प्याब्सन फुटबलको उपाधि वाल्मीकिलाई

तस्बिरहरु : प्रताप राई क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा भएको नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उपाधि वाल्मीकि बोर्डिङ स्कुलले आफ्नो पोल्टामा पारेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, नगर कार्य समिति पथरीशनिश्चरेको आयोजनामा आज भएको टुर्नामेन्टमा न्यू प्यागोडा बोर्डिङ स्कुललाई सडन डेथमा स्तब्ध पार्दै वाल्मीकिले रोमान्चक

बाली साम्पाङ परिवारले बनाएको वाबुको प्रतिमा अनावरणसँगै हस्तान्तरण

क्रेजी संवाददाता पथरीे । बाली साम्पाङ परिवारले आफ्ना दिगंवत पूर्वजहरुको स्मृतिमा निर्माण गरेको वाबु (चिण्डो)को प्रतिमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिलाई हस्तान्तरण गरेको छ । मंगलबार मोरङको पथरीशनिश्चरे–१ म अवस्थित पथरी साकेला थानमा निर्माण भएको वाबुको प्रतिमा उद्यौली साकेला चाडको अवसरमा मंगलबार अनावरणसागै हस्तान्तरण गरेका हुन् । पथरीशनिश्चरे–७ लामाटोलीका

नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको आज दोस्रोत दिनको खेलहरु सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा सोमबारबाट सो टुर्नामेन्ट सुरुवात भएको हो । पथरीशनिश्चरेको जाँते मोडमा अवस्थित फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा ४

नगर उप–प्रमुख काफ्लेद्वारा भलिबल प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता पथरी । सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन आज भएको छ । सो प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले गर्नुभएको छ । वडा नं. १० मा प्रतियोगिता प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले खेलको माध्यमबाट नगरको नाम उचो रहने भन्दै

पञ्चायतका विद्यार्थीहरुले न्यायिक समितिसँग गर्यो अन्तरक्रिया

क्रेजी संवाददाता पथरीशनिश्चरे । पञ्चायत मावि पथरीका कानुन विषय समूहमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले मोरङका लेटाङ र कानेपोखरी पालिकाका न्यायिक समितिमाझ समसामयिक न्यायसम्पादनका विषयमा अन्तरक्रिया गरेका छन् । आज उक्त माविका कक्षा १२ को कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी

मिलन चौकमा पुस १४ गते चासोक तङ्नाम मनाइने

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मिलन चौकमा भव्यरुपमा चासोक तङ्नाम मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारको आयोजनामा हुने सो चासोक तङ्नाम यही पुष १४ गते शनिबार मनाइने भएको हो । आज वडा नं. २ को मंगलबारेमा अवस्थित डी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले

कराँते स्पर्धामा पथरीको एभरेष्ट बोर्डिङ स्कुल प्रथम

क्रेजी संवाददाता उर्लाबारी । मन कराँते सेन्टर उर्लाबारीद्वारा आयोजित अन्तर विद्यालय कराँते प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । शनिबार उर्लाबारी–८ स्थित न्यु भिजन एकाडेमी विद्यालय परिसरमा आयोजना भएको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीबीच स्पर्धा गराइएको थियो । २० देखि ४० केजी तौल समूहको कराँते प्रतियोगितामा छात्रछात्रा

पञ्चायत नमूना माविमा फुड फेस्टिबल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्री पञ्चायत नमूना माध्यमिक विद्यालयको आयोजनामा ह्याप्पी फुड फेस्टिबल २०८० सम्पन्न भएको छ । आज सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई, विद्यालयका शिक्षक, शिक्षिका, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालय हातामा भएको सो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.